Delivery across Nepal · नेपालभर डेलिभरी
Addrishya Manchhe अदृश्य मान्छे
उपन्यास

Addrishya Manchhe अदृश्य मान्छे

Addrishyamanchhe
Written by Pushkar Lohani
Publisher Sikha Books
Year 2020
Pages 155

यो उपन्यास हामीमध्ये धेरैको लेख्न नमिल्ने आत्मकथाको प्रारूप हो । यो एउटा सन्दिग्धताको इमानदार टिपोट हो । बलात् थोपरिएका मूल्यहरूको साङ्लो एक्कासि तोडिने हो भने मान्छे कस्तो हुन्छयस उपन्यासले बताउने छ । सम्बन्धहरूमा विश्वास र तृप्तिको अभाव भयो भने मान्छे कसरी टुट्छ, फुट्छ र बहुलाउँछ, त्यो पनि यसै उपन्यासले बताउने छ । एउटै मान्छे कसरी अनेक मन र अनेक जीवनमा बाँचिरहेको हुन्छ, त्यो यहाँ देख्न सकिन्छ । जटिलभन्दा जटिल मानिएका मनोवैज्ञानिक समस्याको समाधान कसरी चयनको स्वतन्त्रता जस्तो सामान्य सूत्रमा निहित छ, त्यो कुरा पनि यसैमा समेटिएको छ । कुरा यत्ति हो, यस सरल सूत्रमा हामीले लगाएको जटिलताको ताल्चा तोडनु जरूरी छ ।

NRs 300 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

यो उपन्यास हामीमध्ये धेरैको लेख्न नमिल्ने आत्मकथाको प्रारूप हो । यो एउटा सन्दिग्धताको इमानदार टिपोट हो । बलात् थोपरिएका मूल्यहरूको साङ्लो एक्कासि तोडिने हो भने मान्छे कस्तो हुन्छयस उपन्यासले बताउने छ । सम्बन्धहरूमा विश्वास र तृप्तिको अभाव भयो भने मान्छे कसरी टुट्छ, फुट्छ र बहुलाउँछ, त्यो पनि यसै उपन्यासले बताउने छ । एउटै मान्छे कसरी अनेक मन र अनेक जीवनमा बाँचिरहेको हुन्छ, त्यो यहाँ देख्न सकिन्छ । जटिलभन्दा जटिल मानिएका मनोवैज्ञानिक समस्याको समाधान कसरी चयनको स्वतन्त्रता जस्तो सामान्य सूत्रमा निहित छ, त्यो कुरा पनि यसैमा समेटिएको छ । कुरा यत्ति हो, यस सरल सूत्रमा हामीले लगाएको जटिलताको ताल्चा तोडनु जरूरी छ ।

Title
Addrishya Manchhe अदृश्य मान्छे | Addrishyamanchhe
Author
Pushkar Lohani
ISBN
9789937939942
Language
Nepali
Published
2020
Publication
Sikha Books
Pages
155
Category
उपन्यास