अहिल्या / Ahilyaa
Ahilyaaमध्यपश्चिमी शहर नेपालगन्जलाई सिर्जनाभूमि बनाइरहेकी किरण आचार्यको तेस्रो पौराणिक आख्यान हो, अहिल्या। श्रापित सुन्दरी अहिल्यामाथि लेखिएको यो आख्यानले नारी अस्मिताको वकालत गरेको छ । स्वर्गका राजा इन्द्रको दोष हुँदाहुँदै पनि आफ्नै पति गौतमबाट ढुङ्गा बन्ने श्राप पाएकी अहिल्याको उन्मुक्तिकथा यसमा समेटिएको छ। सरल भाषा, सरस शैली र सहज शिल्पमा बुनिएको यो उपन्यास आद्योपान्त रुचिकर छ। यसअघि आचार्यका जरत्कारु र परशुराम उपन्यास प्रकाशित छन् ।
मध्यपश्चिमी शहर नेपालगन्जलाई सिर्जनाभूमि बनाइरहेकी किरण आचार्यको तेस्रो पौराणिक आख्यान हो, अहिल्या। श्रापित सुन्दरी अहिल्यामाथि लेखिएको यो आख्यानले नारी अस्मिताको वकालत गरेको छ । स्वर्गका राजा इन्द्रको दोष हुँदाहुँदै पनि आफ्नै पति गौतमबाट ढुङ्गा बन्ने श्राप पाएकी अहिल्याको उन्मुक्तिकथा यसमा समेटिएको छ। सरल भाषा, सरस शैली र सहज शिल्पमा बुनिएको यो उपन्यास आद्योपान्त रुचिकर छ। यसअघि आचार्यका जरत्कारु र परशुराम उपन्यास प्रकाशित छन् ।
- Title
- अहिल्या / Ahilyaa | Ahilyaa
- Author
- Kiran Aacharya
- ISBN
- 9789937340052
- Language
- Nepali
- Published
- 2024
- Publication
- Sikha Books
- Pages
- 194
- Category
- उपन्यास