Delivery across Nepal · नेपालभर डेलिभरी
ऐलानी / Ailani
उपन्यास

ऐलानी / Ailani

Ailani
Written by Bibek Ojha
Publisher Sangrila Books
Year 2018
Pages 241

ऐलानी विवेक ओझाको पहिलो आख्यान हो । यसअघि उनका एक गजलसङ्ग्रह र कवितासङ्ग्रह प्रकाशित छन् । यस उपन्यासमा वादी समुदाको सामाजिक अवस्थालाई नजिकबाट अध्ययन गर्ने प्रयत्न गरिएको छ । उक्त समुदाको मनोवैज्ञानलाई स्थानीय स्वरमा बयान गर्दै लेखकले मूल्य , मान्यता र दर्शनको कठघरामा स्वामाजिक परिवर्तनको सपनालाई उभ्याउने हिम्मत गरेका छन् ।

NRs 555 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

ऐलानी विवेक ओझाको पहिलो आख्यान हो । यसअघि उनका एक गजलसङ्ग्रह र कवितासङ्ग्रह प्रकाशित छन् । यस उपन्यासमा वादी समुदाको सामाजिक अवस्थालाई नजिकबाट अध्ययन गर्ने प्रयत्न गरिएको छ । उक्त समुदाको मनोवैज्ञानलाई स्थानीय स्वरमा बयान गर्दै लेखकले मूल्य , मान्यता र दर्शनको कठघरामा स्वामाजिक परिवर्तनको सपनालाई उभ्याउने हिम्मत गरेका छन् ।

Title
ऐलानी / Ailani | Ailani
Author
Bibek Ojha
ISBN
9789937708548
Language
Nepali
Published
2018
Publication
Sangrila Books
Pages
241
Category
उपन्यास, संस्मरण/जीवनी/आत्मकथा