मौन कोलाहल /maun-kolahal
NRs 495
पुरस्कृत कृतिहरू
दुनियाँमा वियोगजस्तो पीडादायी भोगाइ अर्को छैन । ऐंठन त्यही वियोगको कथा हो ।
जब मानिसलाई जिउँदै पुरियो, उसको फोक्सो हावाले होइन माटोले भरियो, त्यही फोक्सोमा भरिएको माटोको कथा हो, ऐंठन । नाबालिग छोरी आमाको पछ्यौरीकै छायामा लुटिई । र, ऐंठन त्यही नाबालिगको योनिबाट बगेको रगतको कथा हो । आमाबाबुकै अगाडि जवान छोरो जलाइयो, तिनै आमाले बेहोसीमा बाँधेको दाँतको कथा हो ऐंठन, उनै बुढा बाले पागलसरह चिच्याएको चित्कार हो, ऐंठन ।
- Title
- ऐंठन/ Aithan | Aithan
- Author
- Bibek Ojha
- ISBN
- 9789937775380
- Language
- Nepali
- Published
- 2023
- Publication
- Sangrila Books
- Pages
- 380
- Category
- उपन्यास, पुरस्कृत कृतिहरू(Award Winning)