Anyol
अन्योलयो उपन्यास अन्योल विगतको सशस्त्र द्वन्द्वकालदेखि मधेस आन्दोलनसम्मको कालखण्डमा आमनागरिकले भोगेको मानसिक प्रताडनाका बारेमा छ । अनेक कहर र कष्ट व्यहोर्नु परे पनि सुन्दर र सुखी भविष्यको कल्पना गर्न छाड्दैनन् यसभित्रका पात्रहरु । उपन्यासभरि विकृति, विसङ्गतिको चिरफार छ । समाजको तल्लो वर्गको उद्गार छ । नेताहरूको ट्रैप चरित्रको चित्रण पढ्दा सत्य कुरा पढेजस्तै लागछ । यद्यपि उपन्यासकारले यसमा जालझेल र छलकपटबिनाको स्वच्छ समाजको परिकल्पना गरेका छन् ।
यो उपन्यास अन्योल विगतको सशस्त्र द्वन्द्वकालदेखि मधेस आन्दोलनसम्मको कालखण्डमा आमनागरिकले भोगेको मानसिक प्रताडनाका बारेमा छ । अनेक कहर र कष्ट व्यहोर्नु परे पनि सुन्दर र सुखी भविष्यको कल्पना गर्न छाड्दैनन् यसभित्रका पात्रहरु । उपन्यासभरि विकृति, विसङ्गतिको चिरफार छ । समाजको तल्लो वर्गको उद्गार छ । नेताहरूको ट्रैप चरित्रको चित्रण पढ्दा सत्य कुरा पढेजस्तै लागछ । यद्यपि उपन्यासकारले यसमा जालझेल र छलकपटबिनाको स्वच्छ समाजको परिकल्पना गरेका छन् ।
- Title
- Anyol | अन्योल
- Author
- Durga Prasad Gartaula
- ISBN
- 9789937712620
- Language
- Nepali
- Published
- 2019
- Publication
- Manjari Prakashan
- Pages
- 240
- Category
- उपन्यास