Delivery across Nepal · नेपालभर डेलिभरी
असफल स्कूल
प्राज्ञिक तथा सन्दर्भ पुस्तक

असफल स्कूल

Asafal School
Written by John Hult
Publisher Sikai Samuh

<p>शिक्षाले केटाकेटीलाई दुनियामा प्रवेश गर्न र उपयोगी काम गर्न सघाउ पुर्याउन सक्छ | तर, हामीले शिक्षालाई नै उनीहरुको बाटोमा डरलाग्दो तगारो बनाएर तेर्स्याएका छौं | यो तगारो हटाउने उपाय खोज्नुपर्छ | हामी जे भन्छौं, त्यसद्वारा सिकाई र जिन्दगीलाई छुट्याइदिन्छौं, प्रयास त तिनलाई जोड्न गर्नुपर्ने हो |</p> <p>शिक्षा बारे चर्चा गर्दा हामी विद्यार्थीको भीड, शिक्षकको कमी, पुराना स्कूल भवन, आर्थिक स्रोत, शैक्षिक सत्र, शैक्षिक प्रबिधि जस्ता बिषयमा केन्द्रित रहने गर्छौं |यी समस्या शिक्षाका होइनन्, शैक्षिक संस्थाका हुन् | हाम्रा सामु उभिएका वास्तविक समस्या स्कुलले कसरी काम गर्नुपर्छ भन्ने होइन, स्कुलको काम के हो भन्ने हो |</p>

NRs 400 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

<p>शिक्षाले केटाकेटीलाई दुनियामा प्रवेश गर्न र उपयोगी काम गर्न सघाउ पुर्याउन सक्छ | तर, हामीले शिक्षालाई नै उनीहरुको बाटोमा डरलाग्दो तगारो बनाएर तेर्स्याएका छौं | यो तगारो हटाउने उपाय खोज्नुपर्छ | हामी जे भन्छौं, त्यसद्वारा सिकाई र जिन्दगीलाई छुट्याइदिन्छौं, प्रयास त तिनलाई जोड्न गर्नुपर्ने हो |</p> <p>शिक्षा बारे चर्चा गर्दा हामी विद्यार्थीको भीड, शिक्षकको कमी, पुराना स्कूल भवन, आर्थिक स्रोत, शैक्षिक सत्र, शैक्षिक प्रबिधि जस्ता बिषयमा केन्द्रित रहने गर्छौं |यी समस्या शिक्षाका होइनन्, शैक्षिक संस्थाका हुन् | हाम्रा सामु उभिएका वास्तविक समस्या स्कुलले कसरी काम गर्नुपर्छ भन्ने होइन, स्कुलको काम के हो भन्ने हो |</p>

Title
असफल स्कूल | Asafal School
Author
John Hult
Language
Nepali
Publication
Sikai Samuh
Category
प्राज्ञिक तथा सन्दर्भ पुस्तक, अनुदित सामग्री, शिक्षा