Delivery across Nepal · नेपालभर डेलिभरी
Baalmahima
अनुदित सामग्री

Baalmahima

बालमहिमा
Written by Giju Bhai
Publisher Indigo inc.
Year 2018
Pages 153

बालबालिका त भगवान्को घरबाट आएका सानासाना देवहरु हुन् । तपाईंलाई थाहै छ, बालबालिकाका निम्ति हामी प्रत्येक ढुंगालाई देवता मानेर पूजा गछौँ । बालबालिका त हाम्रो घरको गहना हो । बालबालिका धनसम्पत्तिको अनमोल खजाना हो । बालबालिका त देशका जवाहरत हुन् । के यस्ता मूल्यवान् बालबालिकाहरुलाई पिट्न मन पराउनुहुन्छ ? भगवान्ले प्रेमपूर्वक दिएका आफ्‌ना बालबालिकाहरुलाई पिट्ने बेला पिटाइकै कारण आफ्‌नो बालबालिका गुमाउनु त पर्दैन भन्ने डर तपाईंको मनमा भइरहनुपर्छ । पहिला बालबालिका जन्माउनका लागि ठूला-ठूला भाकलहरु गर्ने, जब भगवान्ले पठाएको बालबालिका काखमा आएपछि सबै भाकलहरू भुल्ने तर बालबालिका कुटपिट गर्न चाहिँ पटक्कै नभुल्ने ! ० गिजुभाई

NRs 299 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

बालबालिका त भगवान्को घरबाट आएका सानासाना देवहरु हुन् । तपाईंलाई थाहै छ, बालबालिकाका निम्ति हामी प्रत्येक ढुंगालाई देवता मानेर पूजा गछौँ । बालबालिका त हाम्रो घरको गहना हो । बालबालिका धनसम्पत्तिको अनमोल खजाना हो । बालबालिका त देशका जवाहरत हुन् । के यस्ता मूल्यवान् बालबालिकाहरुलाई पिट्न मन पराउनुहुन्छ ? भगवान्ले प्रेमपूर्वक दिएका आफ्‌ना बालबालिकाहरुलाई पिट्ने बेला पिटाइकै कारण आफ्‌नो बालबालिका गुमाउनु त पर्दैन भन्ने डर तपाईंको मनमा भइरहनुपर्छ । पहिला बालबालिका जन्माउनका लागि ठूला-ठूला भाकलहरु गर्ने, जब भगवान्ले पठाएको बालबालिका काखमा आएपछि सबै भाकलहरू भुल्ने तर बालबालिका कुटपिट गर्न चाहिँ पटक्कै नभुल्ने ! ० गिजुभाई

Title
Baalmahima | बालमहिमा
Author
Giju Bhai
ISBN
9789937836272
Language
Nepali
Published
2018
Publication
Indigo inc.
Pages
153
Category
अनुदित सामग्री, शिक्षा