Delivery across Nepal · नेपालभर डेलिभरी
Hidda Hiddai

Hidda Hiddai

हिँड्दा हिँड्दै
Written by Giju Bhai
Publisher Manjari Prakashan
Year 2017
Pages 299

सामान्य अवस्थामा पनि अर्थात् बालबालिकालाई 'पढ् नभनीकन पनि धेरै कुरा सिकाउन सकिन्छ भन्ने विषयमा अविष्मरणीय सन्देश दिने पुस्तक हो- 'हिँड्दा हिँड्दै । पुस्तकमा लेखकले बालबालिकालाई कसरी अनुभवपयोगी शिक्षा दिने र अझै सिर्जनशील कसरी बनाउने भन्ने बारेमा बताएका छन् । शिक्षक, अभिभावक, अध्येता सबैका लागि अति उपयोगी पुस्तक छ यो । गिजुभाईको निजी अनुभवमा आधारित यस पुस्तकले पाठकको हृदय मजैसँग हल्लाउँछ, बालबालिकामाथि गर्दै आएको व्यवहारका बारेमा सोच्न बाध्य बनाउँछ । अनि हाम्रो देशको शैक्षिक जग कमजोर हुनुको कारणका बारेमा बताउँछ ।

NRs 225 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

सामान्य अवस्थामा पनि अर्थात् बालबालिकालाई 'पढ् नभनीकन पनि धेरै कुरा सिकाउन सकिन्छ भन्ने विषयमा अविष्मरणीय सन्देश दिने पुस्तक हो- 'हिँड्दा हिँड्दै । पुस्तकमा लेखकले बालबालिकालाई कसरी अनुभवपयोगी शिक्षा दिने र अझै सिर्जनशील कसरी बनाउने भन्ने बारेमा बताएका छन् । शिक्षक, अभिभावक, अध्येता सबैका लागि अति उपयोगी पुस्तक छ यो । गिजुभाईको निजी अनुभवमा आधारित यस पुस्तकले पाठकको हृदय मजैसँग हल्लाउँछ, बालबालिकामाथि गर्दै आएको व्यवहारका बारेमा सोच्न बाध्य बनाउँछ । अनि हाम्रो देशको शैक्षिक जग कमजोर हुनुको कारणका बारेमा बताउँछ ।

Title
Hidda Hiddai | हिँड्दा हिँड्दै
Author
Giju Bhai
ISBN
9789937916264
Language
Nepali
Published
2017
Publication
Manjari Prakashan
Pages
299