जेल डायरी / Jail dairy
NRs 995
Babu, Aama ra Chhora
बाबु, आमा र छोरा२२-२३ वर्ष पुग्दानपुग्दै, योवनको प्रथम प्रहरमै, म के पुरूषको प्रेमले ओतप्रोत भइनँ र ? एउटा प्रेमले मात्र होइन, दुईदुई पुरूषको प्रेम । त्यसो भए किन लाग्छ- प्रेम यथेष्ट हुँदो रहेनछ । प्रेम मात्रले पुग्दो रहेनछ स्त्रीलाई पनि । मेरो जीवनको अनुभव यही हो । नारीको जीवनरस प्रेम त हो, यसमा सन्देह छैन, तर खोइ किन म सार्थक हुन सकिनँ, सन्तोष किन भएन मलाई !
२२-२३ वर्ष पुग्दानपुग्दै, योवनको प्रथम प्रहरमै, म के पुरूषको प्रेमले ओतप्रोत भइनँ र ? एउटा प्रेमले मात्र होइन, दुईदुई पुरूषको प्रेम । त्यसो भए किन लाग्छ- प्रेम यथेष्ट हुँदो रहेनछ । प्रेम मात्रले पुग्दो रहेनछ स्त्रीलाई पनि । मेरो जीवनको अनुभव यही हो । नारीको जीवनरस प्रेम त हो, यसमा सन्देह छैन, तर खोइ किन म सार्थक हुन सकिनँ, सन्तोष किन भएन मलाई !
- Title
- Babu, Aama ra Chhora | बाबु, आमा र छोरा
- Author
- विश्वेश्वर प्रसाद कोइराला
- ISBN
- 9789937896061
- Language
- Nepali
- Published
- 2016
- Publication
- Lipi Books
- Pages
- 181
- Category
- उपन्यास