Baishali ki Nagarbadhu
वैशालीकी नगरवधूबुद्धकालीन समाजका बारेमा गहन अध्ययन र अन्वेषणपछि लेखिएको यस कृतिलाई हिन्दी साहित्यका कालजयी कृतिमध्येमा गणना गरिन्छ । कृतिले तत्कालीन समाजका विशेषता, शासकहरूको मनोवृत्ति र नारीहरूको अवस्थाका बारे धेरै कुरा बताउँछ ।कृतिमा तथ्य र कल्पनाको सुन्दर संयोजन छ । पढ्न थालेपछि पाठकले बीचमा छाड्नै सक्तैन ।जीवनमा ३२ उपन्यास र १५० बढी कृति लेखेका लेखक स्वयम्ले यस कृतिका बारेमा घोषणा गरेका छन्- "म अब आफ्ना सबै रचनाहरूलाई रद्द गर्छु र 'वैशालीकी नगरबधूलाई आफ्नो एक मात्र रचना घोषित गर्दछु ।”
बुद्धकालीन समाजका बारेमा गहन अध्ययन र अन्वेषणपछि लेखिएको यस कृतिलाई हिन्दी साहित्यका कालजयी कृतिमध्येमा गणना गरिन्छ । कृतिले तत्कालीन समाजका विशेषता, शासकहरूको मनोवृत्ति र नारीहरूको अवस्थाका बारे धेरै कुरा बताउँछ ।कृतिमा तथ्य र कल्पनाको सुन्दर संयोजन छ । पढ्न थालेपछि पाठकले बीचमा छाड्नै सक्तैन ।जीवनमा ३२ उपन्यास र १५० बढी कृति लेखेका लेखक स्वयम्ले यस कृतिका बारेमा घोषणा गरेका छन्- "म अब आफ्ना सबै रचनाहरूलाई रद्द गर्छु र 'वैशालीकी नगरबधूलाई आफ्नो एक मात्र रचना घोषित गर्दछु ।”
- Title
- Baishali ki Nagarbadhu | वैशालीकी नगरवधू
- Author
- Acharya Chatursen, Translated by Roshan Dahal
- ISBN
- 9789937712736
- Language
- Nepali
- Published
- 2020
- Publication
- Manjari Prakashan
- Pages
- 599
- Category
- उपन्यास, इतिहास