बसाइँ/Basai
Basaiपूर्वी-पहाडी नेपालका किसानवर्गको जीवनलाई चित्रण गरी लेखिएको उपन्यास हो- बसाइँ। किसानले बसाइँ सर्नुपर्ने बाध्यता र परिस्थितिको मार्मिक तथा याथार्थिक चित्रण यस उपन्यासमा छ। विभिन्न पात्रका समस्या, विवशता, दुर्वलता र विपन्नतालाई प्रस्तुत गर्दै मूलतः सामन्ती शोषण, भाग्यवाद र सामाजिक सङ्कीर्णतामाझ अँठ्याइएका दलित र शोषितवर्गको सामाजिक बहिष्करण तथा निस्कासनको यथार्थ कथा यस उपन्यासले प्रस्तुत गरेको छ । नेपाली साहित्यमा सर्वाधिक अध्ययन गरिएको बसाइँ हाम्रो सामाजिक संस्कार र सभ्यताप्रतिको तीव्र प्रतिरोध पनि हो । लीलबहादुर क्षेत्रीको युवावयको तिख्खर कलमले सिर्जित यस उपन्यासले समयको ऐनामा हाम्रै अनुहार प्रतिविम्बित गरेको छ ।
पूर्वी-पहाडी नेपालका किसानवर्गको जीवनलाई चित्रण गरी लेखिएको उपन्यास हो- बसाइँ। किसानले बसाइँ सर्नुपर्ने बाध्यता र परिस्थितिको मार्मिक तथा याथार्थिक चित्रण यस उपन्यासमा छ। विभिन्न पात्रका समस्या, विवशता, दुर्वलता र विपन्नतालाई प्रस्तुत गर्दै मूलतः सामन्ती शोषण, भाग्यवाद र सामाजिक सङ्कीर्णतामाझ अँठ्याइएका दलित र शोषितवर्गको सामाजिक बहिष्करण तथा निस्कासनको यथार्थ कथा यस उपन्यासले प्रस्तुत गरेको छ । नेपाली साहित्यमा सर्वाधिक अध्ययन गरिएको बसाइँ हाम्रो सामाजिक संस्कार र सभ्यताप्रतिको तीव्र प्रतिरोध पनि हो । लीलबहादुर क्षेत्रीको युवावयको तिख्खर कलमले सिर्जित यस उपन्यासले समयको ऐनामा हाम्रै अनुहार प्रतिविम्बित गरेको छ ।
- Title
- बसाइँ/Basai | Basai
- Author
- Lil Bahadur Chettri
- ISBN
- 9789937994194
- Language
- Nepali
- Published
- 2026
- Publication
- Book Hill
- Category
- उपन्यास