सङ्घीयताको अर्थ-राजनीति
NRs 795
Bhumisukta
भूमिसूक्त

वैदिक युगको आरम्भिककालका विषयमा लेखिएको दुर्लभकोटि उपन्यास हो 'भूमिसूक्त' ।

यसमा 'माधवी' उपन्यासमा उल्लेख भएभन्दा अघिको परिवेश छ । समाज पूरै मातृसत्तात्मक छ । जसबाट सन्तान जन्माइन्छ उसैको बलिदिने अनौठो प्रथाकाबारेमा उपन्यासमा निकै रोचक वर्णन छ । कहीँकतै महामाताहरू र जन्मेको पहिलो सन्तानको बलि दिएका अनौठा सन्दर्भहरू पनि छन् ।

उपन्यासमा तिब्बतदेखि अफ्रिकासम्मको विशदभूगोल समेटिएको छ । यो उपन्यास पढ्दा पाठकले अर्के लोकमा पुगेको अनुभूत गर्न पाउँछन् ।

- Title
- Bhumisukta | भूमिसूक्त
- Author
- Madan Mani Dixit
- Language
- Nepali
- Publication
- Manjari Prakashan
- Category
- उपन्यास