Maidaro | मैदारो
NRs 456
भूपिनका कविता/Bhupeen ko Kavita
Bhupeen Ko Kavitaवर्णमालाका छरपस्ट स्वर र व्यञ्जन वर्णहरूलाई शब्दहरूको सजीव मालामा उन्ने अक्षरहरूका कालिगड हुन्- भूपिन । कतै बालापनका लोलीहरूमा, कतै युवावयका सुसेलीहरूमा, कतै अल्लारेहरूका आवारागिरीमा, कतै परिपक्व र प्रौढहरूका विगत, वर्तमान र आगतका आशा-प्रेम-प्रार्थना - कर्म र कल्पनाका काव्यिक उडानहरूमा पानीको मसी, पसिनाको रङ र बतासको लयमा सिर्जित सुन्दर जीवनको क्यानभास उनका कवितामा पाइन्छ । अरब-अमेरिकाको पसिनाले आमाको फरियाको गन्ध सम्झाउने विम्बमा भूपिनले जीवन, जगत्, प्रकृति, मानवता र प्रेमलाई 'दर्शन'को कुचीले पोतेका छन् । कविको देशमा कविता खोज्दै हिंडिरहनुभएको छ भने तपाईंले देब्रे हरमुनि च्यापिरहेको किताब हो - भूपिनका कविता !
वर्णमालाका छरपस्ट स्वर र व्यञ्जन वर्णहरूलाई शब्दहरूको सजीव मालामा उन्ने अक्षरहरूका कालिगड हुन्- भूपिन । कतै बालापनका लोलीहरूमा, कतै युवावयका सुसेलीहरूमा, कतै अल्लारेहरूका आवारागिरीमा, कतै परिपक्व र प्रौढहरूका विगत, वर्तमान र आगतका आशा-प्रेम-प्रार्थना - कर्म र कल्पनाका काव्यिक उडानहरूमा पानीको मसी, पसिनाको रङ र बतासको लयमा सिर्जित सुन्दर जीवनको क्यानभास उनका कवितामा पाइन्छ । अरब-अमेरिकाको पसिनाले आमाको फरियाको गन्ध सम्झाउने विम्बमा भूपिनले जीवन, जगत्, प्रकृति, मानवता र प्रेमलाई 'दर्शन'को कुचीले पोतेका छन् । कविको देशमा कविता खोज्दै हिंडिरहनुभएको छ भने तपाईंले देब्रे हरमुनि च्यापिरहेको किताब हो - भूपिनका कविता !
- Title
- भूपिनका कविता/Bhupeen ko Kavita | Bhupeen Ko Kavita
- Author
- भुपिन
- ISBN
- 9789937753579
- Language
- Nepali
- Published
- 2023
- Publication
- Book Hill
- Pages
- 135
- Category
- कविता/गीत/गजल