Delivery across Nepal · नेपालभर डेलिभरी
Maidaro
उपन्यास

Maidaro

मैदारो
Written by भुपिन
Publisher Book Hill
Year 2019
Pages 352

विभेदले कोरेको समाजको अनुहार-चित्र कस्तो हुन्छ? कस्तो हुन्छ दलनको रङ ? प्रताडनामा बाँचेको जीवनले कस्तो देख्छ भविष्य ? कसरी बिब्ल्याँटोमा पर्छ दलित जीवन ? यी र यस्तै प्रश्नहरुको जवाफको खोजी हो, मैदारो ! आञ्चलिकताको फ्रेम र इतिहासदेखिको वन्चनाको क्यानभासमा पोतिएको यो आख्यान केवल पीडा र दमनको आलो कथामात्र होइन, सङ्घर्ष र निरन्तर प्रतिरोधको बयान पनि हो। सस्पेन्स र चामत्कारिक शैलीमा सामाजिक यथार्थलाई बुन्न प्रयोग गरिएको काल्पनिक उडान र शिल्पका लागि यो उपन्यास सदा सम्झिइनेछ।

NRs 456 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

विभेदले कोरेको समाजको अनुहार-चित्र कस्तो हुन्छ? कस्तो हुन्छ दलनको रङ ? प्रताडनामा बाँचेको जीवनले कस्तो देख्छ भविष्य ? कसरी बिब्ल्याँटोमा पर्छ दलित जीवन ? यी र यस्तै प्रश्नहरुको जवाफको खोजी हो, मैदारो ! आञ्चलिकताको फ्रेम र इतिहासदेखिको वन्चनाको क्यानभासमा पोतिएको यो आख्यान केवल पीडा र दमनको आलो कथामात्र होइन, सङ्घर्ष र निरन्तर प्रतिरोधको बयान पनि हो। सस्पेन्स र चामत्कारिक शैलीमा सामाजिक यथार्थलाई बुन्न प्रयोग गरिएको काल्पनिक उडान र शिल्पका लागि यो उपन्यास सदा सम्झिइनेछ।

Title
Maidaro | मैदारो
Author
भुपिन
ISBN
9789937931243
Language
Nepali
Published
2019
Publication
Book Hill
Pages
352
Category
उपन्यास