Delivery across Nepal · नेपालभर डेलिभरी
विवेक  चुडामणि। Bivek Chudamani
धार्मिक र आध्यात्मिक

विवेक चुडामणि। Bivek Chudamani

Bivek Chudamani
Written by Narayan Sharma
Publisher Vidhyarthi Pustak Bhandar
Year 2011
Pages 318

विवेक चूडामणि

NRs 350 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

विवेक चूडामणि

शङ्कराचार्यको अद्वैत सिद्धान्त संसारमा वेदान्तका नामबाट प्रसिद्ध छ । शङ्कराचार्यले कर्मलाई भन्दा ज्ञानलाई सम्मान दिएका छन् तथा अज्ञानलाई दुःखको मूल कारण मानेका छन् । अद्वैत ज्ञानको उपलब्धिका लागि यो विवेक चूडामणि ग्रन्थ आफ्नै किसिमको एउटा अनौठो ग्रन्थ हो जसमा अद्वैतको सम्पूर्ण सार समाहित भएको छ। यसको अध्ययन, मनन र यसका अनुसार साधना गरेपछि मनुष्यलाई आत्मबोध भएर अद्वैतको उपलब्धि हुनसक्दछ । यस पुस्तकमा आत्मज्ञानका विधिहरूका विषयमा अङ्ग-उपाङ्गसहित वर्णन गरिएको छ । वेदान्तका मान्यताको यो सारभूत ग्रन्थ हो, जसको अध्ययन गर्नाले सत्-असत्को विवेक जागृत भएर सत्य-असत्यको निर्णय गरेर मुनष्य जीवन्मुक्त हुन सक्दछ ।

Title
विवेक चुडामणि। Bivek Chudamani | Bivek Chudamani
Author
Narayan Sharma
ISBN
9789994615605
Language
Nepali
Published
2011
Publication
Vidhyarthi Pustak Bhandar
Pages
318
Category
धार्मिक र आध्यात्मिक