लिम्बुवानको ऐतिहासिक / Limbuwaanako Aitihaasik
NRs 2000
कम्युनिस्ट स्कूल / Camunist school
Camunist School<p>मार्सवाद सर्वहारा वर्गको संघर्स र मुक्तिको दर्शन हो। द्वन्दात्मक एवं ऐतिहासिक भौतिकवाद, अतिरिक्त मुल्यको सिद्दान्त , वर्गसंघर्ष, सर्वहारा वर्गको अधिनायकत्व र राज्यको बिलोपिकरणजस्ता आधारभूत प्रस्तावनाका कारण मर्सवाद विश्वभरि सर्वहारा / श्रमजीवी वर्गको मुक्तिदर्शन र विज्ञानका रुपमा स्थापित छ। नेकपा प्रस्तुत पुस्तक 'कम्युनिस्ट स्कूल' मार्सवादी विश्व दृष्टिकोण निर्माण एवं अध्ययनको व्यवस्थित पद्दतिका निम्ति महत्वपुर्ण छ। लेखकलाई राजनीतिक एवं लेखकीय क्षेत्रमा निरन्तर प्रगतिको शुभेच्छा व्याक्त गर्दछु।</p> <p>-क. प्रचण्ड </p>
<p>मार्सवाद सर्वहारा वर्गको संघर्स र मुक्तिको दर्शन हो। द्वन्दात्मक एवं ऐतिहासिक भौतिकवाद, अतिरिक्त मुल्यको सिद्दान्त , वर्गसंघर्ष, सर्वहारा वर्गको अधिनायकत्व र राज्यको बिलोपिकरणजस्ता आधारभूत प्रस्तावनाका कारण मर्सवाद विश्वभरि सर्वहारा / श्रमजीवी वर्गको मुक्तिदर्शन र विज्ञानका रुपमा स्थापित छ। नेकपा प्रस्तुत पुस्तक 'कम्युनिस्ट स्कूल' मार्सवादी विश्व दृष्टिकोण निर्माण एवं अध्ययनको व्यवस्थित पद्दतिका निम्ति महत्वपुर्ण छ। लेखकलाई राजनीतिक एवं लेखकीय क्षेत्रमा निरन्तर प्रगतिको शुभेच्छा व्याक्त गर्दछु।</p> <p>-क. प्रचण्ड </p>
- Title
- कम्युनिस्ट स्कूल / Camunist school | Camunist School
- Author
- Dr. Ram Prasad Gyawali
- Language
- Nepali
- Publication
- Indigo inc.
- Category
- राजनीति/समाज