कम्युनिस्ट स्कूल / Camunist school
NRs 799
गैँडालाई चार वर्ष । Gaidalai 4 Barsha
Gaidalai4Yr

भुँडीपुराण प्रकाशनको “गैँडालाई चार वर्ष” कमल जंग कुँवरद्वारा तयार पारिएको संकलन सामग्री हो।

कमलजंग कुँवर वन, वन्यजन्तु र वातावरण संरक्षणका क्षेत्रमा पच्चीस वर्षदेखि क्रियाशील छन्। उनले चितवन राष्ट्रिय निकुञ्जमा सहायक वार्डेन छँदा चोरी सिकार प्रतिरोध इकाइको प्रमुख भई गैँडा संरक्षणमा उल्लेखनीय भूमिका खेलेका छन्।

यस पुस्तकमा लेखकले आफ्ना सबै अनुभव समेटेर पुस्तक तयार पारेका छन्।

केही पनि नलुकाईकन, केही पनि ढाकछोप नगरीकन, यो पुस्तक तयार पारिएको छ।

यो पुस्तकले नेपालमा गैँडा संरक्षणको जटिलता र महत्त्वबारे छर्लंग पार्ने प्रयत्न गरेको छ।

यसै पुस्तकबाट साभार “गोली खोज्न गैँडाको शरीर काट्दै जाँदा तेह्र-चौध महिनाको बाछा पेटमा मृत अवस्थामा भेटियो। त्यो देखेर मेरा आँखा रसाए। गोली बच्चाको ठीक माथिपट्टिबाट गएर माउ गैँडाको मुटुमा लागेको रहेछ। रडको गोली भेटिएकाले भरुवा बन्दुक प्रयोग भएको भन्ने यकिन भयो।”

- Title
- गैँडालाई चार वर्ष । Gaidalai 4 Barsha | Gaidalai4Yr
- Author
- Dr. Ram Prasad Gyawali
- Language
- Nepali
- Publication
- Bhundipuran Prakashan
- Category
- प्राज्ञिक तथा सन्दर्भ पुस्तक