Delivery across Nepal · नेपालभर डेलिभरी
Chanakya चाणक्य: ऐतिहासिक उपन्यास
शिक्षा

Chanakya चाणक्य: ऐतिहासिक उपन्यास

Chanakya
Written by Tilak Prasad Luitel
Publisher Manjari Prakashan
Year 2018
Pages 192

झन्डै पच्चीस सय वर्षअघि विश्वविजेता अलेक्जेन्डरलाई भारतवर्षबाट धपाएर मौर्य गणराज्यको स्थापना गर्ने चाणक्य नीतिकुशलतामा प्रसिद्ध मानिन्छन् । विश्वका महान् चिन्तकहरूमध्येमा गणना हुने उनी मौर्य गणराज्यका महामन्त्रीसमेत भएका थिए ।

NRs 395 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

झन्डै पच्चीस सय वर्षअघि विश्वविजेता अलेक्जेन्डरलाई भारतवर्षबाट धपाएर मौर्य गणराज्यको स्थापना गर्ने चाणक्य नीतिकुशलतामा प्रसिद्ध मानिन्छन् । विश्वका महान् चिन्तकहरूमध्येमा गणना हुने उनी मौर्य गणराज्यका महामन्त्रीसमेत भएका थिए ।

उनै चाणक्यले आफ्‌नो जीवनमा लागू गरेका उपयोगी नीतिहरूको सङ्ग्रह हो- चाणक्य नीति ।

राज्यनीति, कूटनीति, व्यापारनीति, व्यवहारनीति आदिका बारेमा गहिरो ज्ञान दिने 'चाणक्य नीति' आर्यसभ्यताको निधि हो । यसभित्रका श्लोकहरू मान्छेलाई 'मान्छे' बन्न उत्प्रेरित गराउने खालका छन् । कतिपय श्लोकले त सुतेको स्वाभिमान र आत्मगौरवलाई जुरूक्कै उठाइदिने सामर्थ्य राख्छन् । पुस्तकमा संस्कृतका श्लोकहरूको भावानुवादसँगै त्यसको व्याख्यासमेत समावेश गरिएको छ । यस कारण पनि यो पुस्तक अलि विशेष बन्न पुगेको छ ।

Title
Chanakya चाणक्य: ऐतिहासिक उपन्यास | Chanakya
Author
Tilak Prasad Luitel
ISBN
9789937911344
Language
Nepali
Published
2018
Publication
Manjari Prakashan
Pages
192
Category
शिक्षा