Delivery across Nepal · नेपालभर डेलिभरी
Chhaliyug
उपन्यास

Chhaliyug

छलीयुग
Written by Krishna Abiral
Publisher Manjari Prakashan
Year 2019
Pages 267

'छलीयुग' वैदेशिक रोजगारले निम्त्याएको सामाजिक विचलन अनि सन्तान भएर पनि निःसन्तान हुनुको पीडा भोगिरहेका समाजका अनेक बाबुआमाहरूको आँसु हो । आजको युग कसरी नैतिक पतनतिर गइरहेको छ भन्ने कुराको एउटा सुन्दर साहित्यिक दस्तावेज हो ।

NRs 335 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

'छलीयुग' वैदेशिक रोजगारले निम्त्याएको सामाजिक विचलन अनि सन्तान भएर पनि निःसन्तान हुनुको पीडा भोगिरहेका समाजका अनेक बाबुआमाहरूको आँसु हो । आजको युग कसरी नैतिक पतनतिर गइरहेको छ भन्ने कुराको एउटा सुन्दर साहित्यिक दस्तावेज हो ।

समाजकै आदर्शका रूपमा चिनिएका एक शिक्षकको भोगाइबाट अघि बढेको यस उपन्यासले घरिघरि गला अवरूद्ध गराउँछ । पारिवारिक दायित्व र कर्तव्यका बारेमा पाठकलाई आफैतिर फर्केर हेर्न बाध्य बनाउँछ । भाषा साँच्चै चुम्बकीय छ ।

Title
Chhaliyug | छलीयुग
Author
Krishna Abiral
ISBN
9789937712552
Language
Nepali
Published
2019
Publication
Manjari Prakashan
Pages
267
Category
उपन्यास