Delivery across Nepal · नेपालभर डेलिभरी
Namrata
उपन्यास

Namrata

नम्रता
Written by Krishna Abiral
Publisher Manjari Prakashan
Year 2017
Pages 275

प्रेमको बहुलस्वरूप र मौन विद्रोहलाई सशक्त रूपले प्रस्तुत गर्न सफल भएको छ उपन्यास नम्रता । उपन्यासकी नायिकाले आफ्‌नो प्रेमका लागि समाजका नियम-कानुन र मूल्यमान्यताका सबैखाले लक्ष्मणरेखा पार गर्छिन् । अत्याचारका पराकाष्ठा नाघेर उत्कर्षमा पुग्छिन् । प्रेममाथिको पारिवारिक, सामाजिक, लैङ्गिक र वर्गीय अतिअत्याचारको चिरफार गरिएको मर्मस्पर्शी उपन्यास हो यो । पचासको दशकको झापाको परिवेशमा लेखिएको यस उपन्यासको प्रस्तुति अत्यन्त कारूणिक र मार्मिक छ । पढ्दा सरर बग्छ । यो उपन्यासले पाठकको मन जित्ने कुरामा ढुक्क छु । -डा. अर्चना थापा

NRs 300 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

प्रेमको बहुलस्वरूप र मौन विद्रोहलाई सशक्त रूपले प्रस्तुत गर्न सफल भएको छ उपन्यास नम्रता । उपन्यासकी नायिकाले आफ्‌नो प्रेमका लागि समाजका नियम-कानुन र मूल्यमान्यताका सबैखाले लक्ष्मणरेखा पार गर्छिन् । अत्याचारका पराकाष्ठा नाघेर उत्कर्षमा पुग्छिन् । प्रेममाथिको पारिवारिक, सामाजिक, लैङ्गिक र वर्गीय अतिअत्याचारको चिरफार गरिएको मर्मस्पर्शी उपन्यास हो यो । पचासको दशकको झापाको परिवेशमा लेखिएको यस उपन्यासको प्रस्तुति अत्यन्त कारूणिक र मार्मिक छ । पढ्दा सरर बग्छ । यो उपन्यासले पाठकको मन जित्ने कुरामा ढुक्क छु । -डा. अर्चना थापा

"प्रेम गरेकै अपराधमा सजाय दिँदादिँदै मानसिक सन्तुलन गुमाउन पुगेकी एउटी किशोरीको भोगाइमाथि लेखिएको यथार्थपरक उपन्यास हो नम्रता । जसले हरेक अभिभावकलाई आफ्ना छोराछोरीमाथि गर्दै आएको व्यवहारका बारेमा आत्मसमीक्षा गर्न बाध्य बनाउँछ ।,

Title
Namrata | नम्रता
Author
Krishna Abiral
ISBN
9789937911320
Language
Nepali
Published
2017
Publication
Manjari Prakashan
Pages
275
Category
उपन्यास