Daak Bangla
डाक बंगला
सन् ५० को दशकमा लेखिएको यो उपन्यास त्यस बेलाको दार्जिलिङे नेपाली समाजको सग्लो दर्पण हो ।
यसमा नेपाली नारीहरुको निश्छल प्रेम, पढेलेखेका युवाहरुको स्वार्थी चरित्र, जातीय छुवाछूत र तत्कालीन सामाजिक संस्कारको निकै रसिलो वर्णन छ । पढ्दा आँखामा झलझली दृश्य छाउँछ । अझ दोस्रो विश्वयुद्धताका बर्माका नेपालीभाषीहरुले भोग्नुपरेको कहरको चित्रण पढ्दा मन कटक्क भएर आउँछ ।
कुनै बेला विश्वविद्यालयहरुको पाठ्यक्रममा समेत रहेको यो उपन्यास साहित्यिक दस्तावेज हो ।

- Title
- Daak Bangla | डाक बंगला
- Author
- Shiva Kumar Rai
- ISBN
- 9789937712699
- Language
- Nepali
- Published
- 1951
- Publication
- Manjari Prakashan
- Pages
- 266
- Category
- उपन्यास