Delivery across Nepal · नेपालभर डेलिभरी
Draupadi
उपन्यास

Draupadi

द्रौपदी
Written by Dr Pratibha Ray, Translated by Bindya Subba
Publisher Manjari Prakashan
Year 2012
Pages 437

'द्रौपदी' द्वापरयुगमा महाभारतका घटना र चरित्रहरूमा आधारित उपन्यास हो । चरित्रहरूमा सर्वोपरी छन्, महानायक कृष्ण र नायिका कृष्णा उर्फ याज्ञसेनी, उर्फ द्रौपदी । कृष्ण र कृष्णाबीचको आध्यात्मिक प्रेम (Spritual Love) यस उपन्यासको सुन्दरतम पक्ष हो । 'द्रौपदी' भित्र नायिका कृष्णाको चारित्रिक दृढता र उनले जीवनमा भोगेका चरम दुःख, विपद्, अपमान र सामना गरेका अनन्य परीक्षा र कठिनाइहरूले प्रत्येक पाठकको मनमा एउटा हलचल मच्चाइदिन्छन् ।

NRs 525 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

'द्रौपदी' द्वापरयुगमा महाभारतका घटना र चरित्रहरूमा आधारित उपन्यास हो । चरित्रहरूमा सर्वोपरी छन्, महानायक कृष्ण र नायिका कृष्णा उर्फ याज्ञसेनी, उर्फ द्रौपदी । कृष्ण र कृष्णाबीचको आध्यात्मिक प्रेम (Spritual Love) यस उपन्यासको सुन्दरतम पक्ष हो । 'द्रौपदी' भित्र नायिका कृष्णाको चारित्रिक दृढता र उनले जीवनमा भोगेका चरम दुःख, विपद्, अपमान र सामना गरेका अनन्य परीक्षा र कठिनाइहरूले प्रत्येक पाठकको मनमा एउटा हलचल मच्चाइदिन्छन् ।

Title
Draupadi | द्रौपदी
Author
Dr Pratibha Ray, Translated by Bindya Subba
ISBN
9789937712187
Language
Nepali
Published
2012
Publication
Manjari Prakashan
Pages
437
Category
उपन्यास