Delivery across Nepal · नेपालभर डेलिभरी
हटारू/ Hataaru
उपन्यास

हटारू/ Hataaru

Hataaru
Written by Aacharya Sudarshan Joshi
Publisher Sangrila Books

<p>पश्चिम नेपालको दैलेखमा जन्मेका ओम रिजालले हटारू पहिलो उपन्यास हो । यसअघि उनका 'यात्राविम्ब' (कविता संग्रह २९५९ ) र 'रुदै बग्दछ मुगुकर्नाली' (यात्रा संस्मरण २०६९) प्रकाशित छन् । लोकसंस्कृतिको अध्ययनमा विशेष चासो राख्ने रिजाल साहित्यिक र गैरसाहित्यिक दुवै लेखनमा बरोबर सक्रिय छन्।</p> <p>हटारू उपन्यास पश्चिम नेपाल मुलत: दैलेखको भाषामा, दैलेखी संस्कृतिको लोकक(था)लात्मक प्रस्तुत हो । नेपालि भाषा र नेपाली थरहरुको उद्गमस्थल बहुसंस्कृतियुक्त दैलेखमा बिस्तारै लोप हुदै गएको संस्कृतियुक्त्त र सभ्यतालाई यसमा मिठो-मसिनोसँग आख्यानिकरण गरिएको छ । ऐतिहासिकता, सामाजिकता, नारिकेंद्र प्रगतिशीलताको चास्नीमा दुबाएको हटारुले हरेक पाठकको जिब्रोदेखी मन-मष्तिष्कमा स्थायी बास गर्नेछ ।</p>

NRs 484 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

<p>पश्चिम नेपालको दैलेखमा जन्मेका ओम रिजालले हटारू पहिलो उपन्यास हो । यसअघि उनका 'यात्राविम्ब' (कविता संग्रह २९५९ ) र 'रुदै बग्दछ मुगुकर्नाली' (यात्रा संस्मरण २०६९) प्रकाशित छन् । लोकसंस्कृतिको अध्ययनमा विशेष चासो राख्ने रिजाल साहित्यिक र गैरसाहित्यिक दुवै लेखनमा बरोबर सक्रिय छन्।</p> <p>हटारू उपन्यास पश्चिम नेपाल मुलत: दैलेखको भाषामा, दैलेखी संस्कृतिको लोकक(था)लात्मक प्रस्तुत हो । नेपालि भाषा र नेपाली थरहरुको उद्गमस्थल बहुसंस्कृतियुक्त दैलेखमा बिस्तारै लोप हुदै गएको संस्कृतियुक्त्त र सभ्यतालाई यसमा मिठो-मसिनोसँग आख्यानिकरण गरिएको छ । ऐतिहासिकता, सामाजिकता, नारिकेंद्र प्रगतिशीलताको चास्नीमा दुबाएको हटारुले हरेक पाठकको जिब्रोदेखी मन-मष्तिष्कमा स्थायी बास गर्नेछ ।</p>

Title
हटारू/ Hataaru | Hataaru
Author
Aacharya Sudarshan Joshi
Language
Nepali
Publication
Sangrila Books
Category
उपन्यास