Delivery across Nepal · नेपालभर डेलिभरी
कमलाKamala
नेपाली साहित्य

कमलाKamala

Kamala
Written by Bamdev Sigdel
Publisher Swadesh Prakashan
Year 2025

काठमाडौंको काँठकी नारीलाई केन्द्रविन्दु मानी लेखिएको "कमला" उपन्यासले नारीका विविध पक्षहरूलाई समेट्ने प्रयाश गरेको छ । कमलाको बालापन, विवाह अनि विवाहोत्तर माइतिको बसाई, काममा संलग्नता र उनले गरेका विविधखाले आयमूलक कामहरूको फेहरिस्त यो उपन्यासको अर्को पाटो हो । सहायता नियोगमा काम गर्नेका सदासयताद्वारा अमेरिका पुगेकी कमलाले पचास वर्ष भन्दा बढी अमेरिकामा कसरी जीवन व्यतीत गरिन् ? काम गर्दाको अवस्थाको अनुभूति अनि उनका दुःख सुखका पाटाहरू उपन्यासमा समेटिएका छन् । विभिन्न खाले मानिसहरूसँग कमलाको सम्बन्ध, वृद्ध महिलाहरूको स्थिति, द्वन्द्व अनि काम गर्ने ठाउँमा महिलाहरू माथि हुने गरेको भेदभाव; नेपाली तथा अमेरिकी समाजमा काम गर्ने महिलाहरूको अवस्था तथा तिनका अन्तरमनका 'कम्प्लेक्सीटी'लाई उपन्यासले उजागर गरेको छ । काँठे महिला कमला कसरी अमेरिकामा विविध कामहरू गर्दै टिकिन् ? बुढ्‌यौलीको संघारमा पुग्दा क्यान्सर रोगले पीडित भै दिनहरू काट्नु परेको पीडा उपन्यासको चोटिलो पाटो हो । सत्य घटनालाई आत्मासात् गरी लेखिएको उपन्यास पाठकहरूको रूचि अनुकूल हुने छ भन्ने अपेक्षा छ ।

NRs 899 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

Title
कमलाKamala | Kamala
Author
Bamdev Sigdel
ISBN
9789937991575
Language
Nepali
Published
2025
Publication
Swadesh Prakashan
Category
नेपाली साहित्य