Delivery across Nepal · नेपालभर डेलिभरी
बाहेकBahek
नेपाली साहित्य

बाहेकBahek

Bahek
Written by Dharma Sapkota Raju
Publisher Sikha Books
Year 2025

बाहेक” डा. धर्म सापकोटा राजुद्वारा लिखित चौथो कृति तथा पहिलो उपन्यास हो । यसअघि उहाँका बुद्धिमानीको परीक्षा (बालकथा सङ्ग्रह, २०६२), बहिर्गमन (लघुकथा सङ्ग्रह, २०७३), र बाटो (कथा सङ्ग्रह, २०७६) प्रकाशित छन् । “मैले पढें, पैसा कमाएँ, आफूलाई स्थापित पनि गरेँ । तर जीवनको खालीपन त भौतिक सम्पत्तिले मात्र भरिदो रहेनछ । माया, प्रेम र यौन, जो हामी जन्मसँगै डिफल्ट सेटिङमै लिएर आउँछौं, यिनीहरूको अस्तित्व पनि स्वीकार्नुपर्ने रहेछ । यिनीहरूलाई केही समय दबाउन सकिएला तर मेटाउन सकिंदो रहेनछ । सङ्घर्षको दौरान यी चाहनाहरू गौण जस्तै लागे पनि जब जिन्दगी केही शान्त भयो, मनको झ्यालबाट यी यिनीहरूले भित्र चियाउन थाले। चियाउने मात्र होइन, कहिलेकाहीँ गिज्याउन, पोल्न, झस्काउन र सताउन थाले ।

NRs 795 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

बाहेक” डा. धर्म सापकोटा राजुद्वारा लिखित चौथो कृति तथा पहिलो उपन्यास हो । यसअघि उहाँका बुद्धिमानीको परीक्षा (बालकथा सङ्ग्रह, २०६२), बहिर्गमन (लघुकथा सङ्ग्रह, २०७३), र बाटो (कथा सङ्ग्रह, २०७६) प्रकाशित छन् । “मैले पढें, पैसा कमाएँ, आफूलाई स्थापित पनि गरेँ । तर जीवनको खालीपन त भौतिक सम्पत्तिले मात्र भरिदो रहेनछ । माया, प्रेम र यौन, जो हामी जन्मसँगै डिफल्ट सेटिङमै लिएर आउँछौं, यिनीहरूको अस्तित्व पनि स्वीकार्नुपर्ने रहेछ । यिनीहरूलाई केही समय दबाउन सकिएला तर मेटाउन सकिंदो रहेनछ । सङ्घर्षको दौरान यी चाहनाहरू गौण जस्तै लागे पनि जब जिन्दगी केही शान्त भयो, मनको झ्यालबाट यी यिनीहरूले भित्र चियाउन थाले। चियाउने मात्र होइन, कहिलेकाहीँ गिज्याउन, पोल्न, झस्काउन र सताउन थाले ।

Title
बाहेकBahek | Bahek
Author
Dharma Sapkota Raju
ISBN
9789937340830
Language
Nepali
Published
2025
Publication
Sikha Books
Category
नेपाली साहित्य