हरेक मान्छे आफ्नै इच्छाहरूको कैदी हुन्छ, सामाजिक एवम् पारिवारिक सीमा र मर्यादाहरूको कारागारमा थुनिएको हुन्छ । एकतर्फी प्रेममा परेको मान्छे त झन् कालकोठरीभित्रको उकुसमुकुसमा बाँचेको हुन्छ ।
'कारागार' त्यस्तै पात्रको मनोविचरणमा आधारित छ । नेपाली साहित्यका दार्शनिक उपन्यासमा 'कारागार'को पनि गणना हुन्छ ।
पाठकलाई चिन्तनको गहिराइमा पुऱ्याउने कोटेसनहरू उपन्यासमा प्रशस्त छन् । सिङ्गो कृति पढेपछि पाठकको मनस्थिति र जीवनप्रतिको सोच पहिलेजस्तो पटक्कै रहँदैन, पक्का ।
- Title
- Karagar | कारागार
- Author
- Banira Giri
- ISBN
- 9789937712088
- Language
- Nepali
- Published
- 2018
- Publication
- Manjari Prakashan
- Pages
- 169
- Category
- उपन्यास