Delivery across Nepal · नेपालभर डेलिभरी
कथाकी पात्र
कथा

कथाकी पात्र

Kathaki Patra
Written by सुबिन भट्टराई
Publisher Fineprint Books
Year 2013
Pages 247

अधिकांश कथा सहरिया युवापुस्ताको दिनचर्या, रोमान्स, यौन, कलेज गसिप, विभिन्न सम्बन्धका आयाममा केन्द्रित छन् । मान्छेका अन्तरकुन्तर छिचोलेर त्यसलाई कौतुहलपूर्ण रुपमा प्रस्तुत गर्नु सुबिनको विशेषता हो । अरुले ख्यालै नगरेका सामान्य एवं सूक्ष्म विषयलाई टिपेर कथाको बान्की दिन सुबिन खप्पिस देखिन्छन । उनका कथा सरल भइकन पनि व्यंग्यबोधि, सटिक अनि अर्थपूर्ण र दर्शनयुक्त लाग्छन । कथाका कतिपय पात्रले पाठकको मनलाई कैयौ दिनसम्म चिमोटिरहनछन ।

NRs 398 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

अधिकांश कथा सहरिया युवापुस्ताको दिनचर्या, रोमान्स, यौन, कलेज गसिप, विभिन्न सम्बन्धका आयाममा केन्द्रित छन् । मान्छेका अन्तरकुन्तर छिचोलेर त्यसलाई कौतुहलपूर्ण रुपमा प्रस्तुत गर्नु सुबिनको विशेषता हो । अरुले ख्यालै नगरेका सामान्य एवं सूक्ष्म विषयलाई टिपेर कथाको बान्की दिन सुबिन खप्पिस देखिन्छन । उनका कथा सरल भइकन पनि व्यंग्यबोधि, सटिक अनि अर्थपूर्ण र दर्शनयुक्त लाग्छन । कथाका कतिपय पात्रले पाठकको मनलाई कैयौ दिनसम्म चिमोटिरहनछन ।

Title
कथाकी पात्र | Kathaki Patra
Author
सुबिन भट्टराई
ISBN
9789937746601
Language
Nepali
Published
2013
Publication
Fineprint Books
Pages
247
Category
कथा