Delivery across Nepal · नेपालभर डेलिभरी
मनसुन । Mansoon
उपन्यास Audiobook available

मनसुन । Mansoon

Mansoon
Written by सुबिन भट्टराई
Publisher Fineprint Books
Year 2016
Pages 295

सोचेजस्तै जो पाउँछु, उसैसंग जीवन बिताउछु । यस्तै सपना पाल्थे । आखिर देखेकै सपना साकार हुन्छ, नदेखेको सपनाको आकार कँहा हुन्छ ?र सोच्ने गर्थे, मैले सोचेजस्तै को निस्कने हो ? कस्ती निस्किने हो ? एउटा धमिलो चित्र कोरेको थिए मनमा, कुनै दिन त्यो चित्रबाट वास्तविक मान्छे फुत्त निस्कियोस र नाच्न थालोस । नाच्न पनि को-को आएनन मेरो मनमा ! मानौ, मेरो मन एउटा खुला स्टेज हो । मानौ, रोदिको आँगन हो ।<br />तर, कोहि पाउछन, बिनापारिश्रम, चाहेकै कुरा । कोहि देखिरहन्छन सपना, जो कहिल्यै हुन्नन् पूरा । कसैका प्रेमकहानी फैलन्छन कुनाकन्दरा, कसैका प्रेमकहानी रहन्छन आधा-अधुरा । आ-आफ्नो भाग्यको कुरा ।

NRs 485 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

सोचेजस्तै जो पाउँछु, उसैसंग जीवन बिताउछु । यस्तै सपना पाल्थे । आखिर देखेकै सपना साकार हुन्छ, नदेखेको सपनाको आकार कँहा हुन्छ ?र सोच्ने गर्थे, मैले सोचेजस्तै को निस्कने हो ? कस्ती निस्किने हो ? एउटा धमिलो चित्र कोरेको थिए मनमा, कुनै दिन त्यो चित्रबाट वास्तविक मान्छे फुत्त निस्कियोस र नाच्न थालोस । नाच्न पनि को-को आएनन मेरो मनमा ! मानौ, मेरो मन एउटा खुला स्टेज हो । मानौ, रोदिको आँगन हो ।<br />तर, कोहि पाउछन, बिनापारिश्रम, चाहेकै कुरा । कोहि देखिरहन्छन सपना, जो कहिल्यै हुन्नन् पूरा । कसैका प्रेमकहानी फैलन्छन कुनाकन्दरा, कसैका प्रेमकहानी रहन्छन आधा-अधुरा । आ-आफ्नो भाग्यको कुरा ।

Title
मनसुन । Mansoon | Mansoon
Author
सुबिन भट्टराई
ISBN
9789937746731
Language
Nepali
Published
2016
Publication
Fineprint Books
Pages
295
Category
उपन्यास

Full audiobook

Narrated audio of the full novel, courtesy of Sahitya Sambeg. Listen here, then add the print edition to your shelf.