Delivery across Nepal · नेपालभर डेलिभरी
लालस/Lalas
उपन्यास

लालस/Lalas

Lalas
Written by भुवनहरि सिग्देल
Publisher Sikha Books
Year 2020
Pages 282

बहुमुखी अनुभवका अन्तर्मुखी उच्छालमा तरङ्गित आख्यानको गण्डकीजस्तो लाग्ने ! धन, दम्भ, अहङ्कार र द्वेषबाट जन्मिएका अद्भुत पात्र र तिनैले बनाएका कथाको माखेसाङ्लो ! घृणा, धोका, प्रपञ्चका घटना र परिघटनाको महाजाल अनि त्यही त्रिवेणीमा घुमेको भुमरी ! पारदर्शी र अपारदर्शी नूतन जीवनबोधको अनुष्ठान ! यथार्थमा कल्पनाको अर्क मार्जनजस्तो ! विस्मयकारी घटना, लिप्सा, भोक र भोगको मनोविज्ञान हो, 'लालस' !

NRs 425 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

बहुमुखी अनुभवका अन्तर्मुखी उच्छालमा तरङ्गित आख्यानको गण्डकीजस्तो लाग्ने ! धन, दम्भ, अहङ्कार र द्वेषबाट जन्मिएका अद्भुत पात्र र तिनैले बनाएका कथाको माखेसाङ्लो ! घृणा, धोका, प्रपञ्चका घटना र परिघटनाको महाजाल अनि त्यही त्रिवेणीमा घुमेको भुमरी ! पारदर्शी र अपारदर्शी नूतन जीवनबोधको अनुष्ठान ! यथार्थमा कल्पनाको अर्क मार्जनजस्तो ! विस्मयकारी घटना, लिप्सा, भोक र भोगको मनोविज्ञान हो, 'लालस' !

Title
लालस/Lalas | Lalas
Author
भुवनहरि सिग्देल
ISBN
9789937939973
Language
Nepali
Published
2020
Publication
Sikha Books
Pages
282
Category
उपन्यास