Delivery across Nepal · नेपालभर डेलिभरी
Sarangi  । सारङ्गी
उपन्यास

Sarangi । सारङ्गी

Sarangi
Written by भुवनहरि सिग्देल
Publisher Sikha Books
Year 2020
Pages 290

....सिरूको कम्मरदेखि तल्लो भाग रगतको आहालमा डुबेको थियो । उत्तानो शरीरको छातीमाथि बलु घोप्टिएको थियो, बिचेत ! 'ए हेर हेर ! त्यो सिलिङमिलिङ के हो कोनि ?' एउटी बूढी कराई । सिरूको गोडाभन्दा दुई हाततल सालनालसहितको बच्चो सिलिङमिलिङ गरिरहेको थियो । एउटी आइमाई दगुरेर त्यहाँ पुगी । बच्चो छ जिउँदो ! दुईजना मिलेर त्यसलाई उठाए । आँगनमा ल्याए । सालनाल बेडाए । पुछपाछ पारे । कतै चोटखोट नलागेको सग्लो छ, छोरो ! सिरूको सपना साकार हुँदै निराकार भयो ...

NRs 425 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

....सिरूको कम्मरदेखि तल्लो भाग रगतको आहालमा डुबेको थियो । उत्तानो शरीरको छातीमाथि बलु घोप्टिएको थियो, बिचेत ! 'ए हेर हेर ! त्यो सिलिङमिलिङ के हो कोनि ?' एउटी बूढी कराई । सिरूको गोडाभन्दा दुई हाततल सालनालसहितको बच्चो सिलिङमिलिङ गरिरहेको थियो । एउटी आइमाई दगुरेर त्यहाँ पुगी । बच्चो छ जिउँदो ! दुईजना मिलेर त्यसलाई उठाए । आँगनमा ल्याए । सालनाल बेडाए । पुछपाछ पारे । कतै चोटखोट नलागेको सग्लो छ, छोरो ! सिरूको सपना साकार हुँदै निराकार भयो ...

Title
Sarangi । सारङ्गी | Sarangi
Author
भुवनहरि सिग्देल
ISBN
9789937023696
Language
Nepali
Published
2020
Publication
Sikha Books
Pages
290
Category
उपन्यास