Delivery across Nepal · नेपालभर डेलिभरी
माधवी । Madhavi पुरस्कृत कृतिहरू
पुरस्कृत कृति · Award winning उपन्यास

माधवी । Madhavi

Madhavii
Written by मदनमणि दीक्षित
Publisher Book Hill
Year 1984

महाभारतको उद्योग पर्वमा भएको गालव र माधवीको कथा नै यस उपन्यासको मूल विषय हो। विश्वमित्रसँग गुरूदक्षिणाका लागि गालवले हठ गरेपछि आजित भएर उनले काला कान भएका चारवटा सेता घोडा ल्याउन आदेश दिन्छन् । श्यामकर्ण घोडा नभएका अहिछत्रका राजा ययातीले आफ्नी पुत्री माधवी नै गालवलाई सुम्पिन्छन् । श्यामकर्ण घोडा भएका राजासँग सम्भोग गरी तेजस्वी सम्राट-पुत्र जन्माउने र गालवलाई चारवटा श्यामकर्ण घोडा दिलाउने जिम्मा माधवीको हुन्छ । विराट सेटिङमा लेखिएको यस शक्तिशाली उपन्यासमा तीन हजार वर्ष पहिलेको उत्तरभारतीय समाजका पाँच राज्य र १९ गणका ऑर्थिक, सामाजिक र राजनीतिक अवस्थाको चित्रण गरिएको छ। </p> पूर्वीय समाजबाट दासप्रथा कसरी उन्मूलन भयो भन्ने देखाउनु नै यस उपन्यासको मूल उद्देश्य हो।

NRs 900 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

महाभारतको उद्योग पर्वमा भएको गालव र माधवीको कथा नै यस उपन्यासको मूल विषय हो। विश्वमित्रसँग गुरूदक्षिणाका लागि गालवले हठ गरेपछि आजित भएर उनले काला कान भएका चारवटा सेता घोडा ल्याउन आदेश दिन्छन् । श्यामकर्ण घोडा नभएका अहिछत्रका राजा ययातीले आफ्नी पुत्री माधवी नै गालवलाई सुम्पिन्छन् । श्यामकर्ण घोडा भएका राजासँग सम्भोग गरी तेजस्वी सम्राट-पुत्र जन्माउने र गालवलाई चारवटा श्यामकर्ण घोडा दिलाउने जिम्मा माधवीको हुन्छ । विराट सेटिङमा लेखिएको यस शक्तिशाली उपन्यासमा तीन हजार वर्ष पहिलेको उत्तरभारतीय समाजका पाँच राज्य र १९ गणका ऑर्थिक, सामाजिक र राजनीतिक अवस्थाको चित्रण गरिएको छ। </p> पूर्वीय समाजबाट दासप्रथा कसरी उन्मूलन भयो भन्ने देखाउनु नै यस उपन्यासको मूल उद्देश्य हो।

Title
माधवी । Madhavi | Madhavii
Author
मदनमणि दीक्षित
ISBN
9789937753012
Language
Nepali
Published
1984
Publication
Book Hill
Category
उपन्यास, पुरस्कृत कृतिहरू(Award Winning)