माधवी । Madhavi
NRs 900
Rigbaidik Nari Charitra
ऋग्वैदिक नारी चरित्र
ऋग्वैदिककालिन समाज र त्यस समयका नारीहरु बारेको यो पुस्तकले तत्कालिन समयका अनेक रोचक जानकारीहरु प्रामाणिक रुपमा अघि सारेको छ। त्यस समयमा नारीहरुले उपभोग गरेका अधिकार र यौन स्वतन्त्रताका कुरा पढ्दा हामी आश्चर्यचकित हुन पुग्छौं।

पुस्तकले वैद्दिक समाजको आदर्श, नैतिकता र सदाचारबारेमा महत्वपुर्ण जानकारी दिने यो पुस्तक नेपली समाजका लागि गहन कृति हो। समालोचक डा. गीता त्रिपाठीका शब्दमा ''पूर्वीय नारीवादको पहिलो अध्येताका रुपमा मदनमणि माड़साबको यो कृति आधिकारिक हुने कुरामा विद्दान्हरु सहमत हुनुहोला।''

नारीलाई खेलौना र उपभोग्य वस्तुमात्र ठान्ने आजको तथाकथित शिक्षित समाजमा यो ऋतिको महत्व अरु बढ्न गएको छ।

- Title
- Rigbaidik Nari Charitra | ऋग्वैदिक नारी चरित्र
- Author
- मदनमणि दीक्षित
- ISBN
- 9789937712576
- Language
- Nepali
- Published
- 2013
- Publication
- Manjari Prakashan
- Pages
- 138
- Category
- इतिहास