पुरस्कृत कृतिहरू
मन । Mann
Mann२०१३ सालदेखि वितरण गर्न थालिएको मदन पुरस्कार २०१४ सालमा ‘मन’ उपन्यासले प्राप्त गरेको थियो। साथै मदन पुरस्कार प्राप्त गर्ने पहिलो उपन्यासको रूपमा दर्ता पनि भयो। यसका उपन्यासकार लीलाध्वज थापालाई ‘मदन पुरस्कार विजेता प्रथम उपन्यासकार’को गौरव प्राप्त भयो।
२०१३ सालदेखि वितरण गर्न थालिएको मदन पुरस्कार २०१४ सालमा ‘मन’ उपन्यासले प्राप्त गरेको थियो। साथै मदन पुरस्कार प्राप्त गर्ने पहिलो उपन्यासको रूपमा दर्ता पनि भयो। यसका उपन्यासकार लीलाध्वज थापालाई ‘मदन पुरस्कार विजेता प्रथम उपन्यासकार’को गौरव प्राप्त भयो।
विचारमा प्रगतिशील, भाषामा गुलियो, विषयमा मौलिकतापूर्ण, प्रतिपादनमा कलामय, शैलीमा कवितात्मक, सरस र सरल तथा शिल्पमा वेगमयता र आकर्षणको सामञ्जस्य भएको समग्र बास्ना आउने फूल हो मन । यसको हरकले र बास्नाले नेपाल नै सुगन्धित हुन्छ । तत्कालीन काठमाडौँको यथार्थ चित्रण थाहा पाउन मन सशक्त माध्यम हुन सक्छ।
- Title
- मन । Mann | Mann
- Author
- लिलाध्वज थापा
- ISBN
- 9789937941419
- Language
- Nepali
- Published
- 1958
- Publication
- Book Hill
- Pages
- 245
- Category
- उपन्यास, पुरस्कृत कृतिहरू(Award Winning)