Delivery across Nepal · नेपालभर डेलिभरी
समर लभ
उपन्यास Audiobook available

समर लभ

Samar Love
Written by सुबिन भट्टराई
Publisher Fineprint Books
Year 2012
Pages 247

सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भायरमेण्टल साइन्स (सीडीइएस), किर्तिपुर । इन्ट्रान्स रिजल्ट हेर्न सीडीइएस पुगेको अतीतले नोटिस बोर्डमा एक नम्बरमा देख्छ एउटा नाम - साया । देखेको सायालाई होइन, नामलाई । नामैले छट्पटिएको ऊ जब सायालाई देख्छ पानीपानी हुन्छ, उसको क्याड्बरी ओठ, सेक्सी फिगर र बौद्धिकताले । अनि सुरु हुन्छ उनीहरुको दुइबर्शे कलेज रोमान्स ।रोमान्स प्रेममा परिणत हुन्छ । तर के उनीहरुको प्रेम सफल हुन्छ ? तन्नेरीले तन्नेरी भाषामा लेखेको तन्नेरीहरुको रमाइलो कथा हो समल लाभ । यो पढ्दा पटक्कै झिंझो लाग्दैन । यसको भाषा सरल र कसिलो छ । यसमा कुत्कुत्याउने प्रेमदेखि आँसु चुहाउने वियोगसम्मको वर्णन छ र छ मरुन्जेल हँसाउने हास्यरस ।

NRs 350 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भायरमेण्टल साइन्स (सीडीइएस), किर्तिपुर । इन्ट्रान्स रिजल्ट हेर्न सीडीइएस पुगेको अतीतले नोटिस बोर्डमा एक नम्बरमा देख्छ एउटा नाम - साया । देखेको सायालाई होइन, नामलाई । नामैले छट्पटिएको ऊ जब सायालाई देख्छ पानीपानी हुन्छ, उसको क्याड्बरी ओठ, सेक्सी फिगर र बौद्धिकताले । अनि सुरु हुन्छ उनीहरुको दुइबर्शे कलेज रोमान्स ।रोमान्स प्रेममा परिणत हुन्छ । तर के उनीहरुको प्रेम सफल हुन्छ ? तन्नेरीले तन्नेरी भाषामा लेखेको तन्नेरीहरुको रमाइलो कथा हो समल लाभ । यो पढ्दा पटक्कै झिंझो लाग्दैन । यसको भाषा सरल र कसिलो छ । यसमा कुत्कुत्याउने प्रेमदेखि आँसु चुहाउने वियोगसम्मको वर्णन छ र छ मरुन्जेल हँसाउने हास्यरस ।

Title
समर लभ | Samar Love
Author
सुबिन भट्टराई
ISBN
9789937665810
Language
Nepali
Published
2012
Publication
Fineprint Books
Pages
247
Category
उपन्यास

Full audiobook

Narrated audio of the full novel, courtesy of Sahitya Sambeg. Listen here, then add the print edition to your shelf.