Delivery across Nepal · नेपालभर डेलिभरी
मनु/Manu
उपन्यास

मनु/Manu

Manu
Written by Dr. Devi Prasad Subedi
Publisher Book Hill
Year 2023
Pages 350

प्राचीनतम ऋग्वैदिक समाजका सामाजिक-सांस्कृतिक पात्र, परिवेश र सम्पदालाई आख्यानात्मक शैलीमा प्रस्तुत गरिएको उपन्यास हो मनु। वैदिक वाङ्मय आध्यात्मतत्त्व याज्ञिक पद्धति र इतिहास अन्तर्धुलित विश्वको प्राचीनतम सिर्जना मानिन्छ । यसभित्रका मिथकीय एवम् प्राकऐतिहासिक चरित्र तथा घटनाहरूलाई सरस र परिष्कृत-परिमार्जित भाषिक शिल्पमा उनिएको यो उपन्यास विषयवस्तुको प्रस्तुतिका दृष्टिले समेत अभूतपूर्व छ । मनुष्यलोकका निम्ति नीति-नियम र सामाजिक मनुको राज्यव्यवस्थाका प्रणेता मानिने मनुको व्यवस्थापनमा देव र असुर जातिबीचको विभाजनको अन्त्य भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको विषयलाई यस उपन्यासले मुख्य रूपमा चित्रण गरेको छ । नितान्त पृथक संसारभित्र विचरण गरी अकल्पनीय आख्यानात्मक आनन्द र अनुभूति यस उपन्यासबाट पाठकले प्राप्त गर्नेछन् ।

NRs 599 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

प्राचीनतम ऋग्वैदिक समाजका सामाजिक-सांस्कृतिक पात्र, परिवेश र सम्पदालाई आख्यानात्मक शैलीमा प्रस्तुत गरिएको उपन्यास हो मनु। वैदिक वाङ्मय आध्यात्मतत्त्व याज्ञिक पद्धति र इतिहास अन्तर्धुलित विश्वको प्राचीनतम सिर्जना मानिन्छ । यसभित्रका मिथकीय एवम् प्राकऐतिहासिक चरित्र तथा घटनाहरूलाई सरस र परिष्कृत-परिमार्जित भाषिक शिल्पमा उनिएको यो उपन्यास विषयवस्तुको प्रस्तुतिका दृष्टिले समेत अभूतपूर्व छ । मनुष्यलोकका निम्ति नीति-नियम र सामाजिक मनुको राज्यव्यवस्थाका प्रणेता मानिने मनुको व्यवस्थापनमा देव र असुर जातिबीचको विभाजनको अन्त्य भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको विषयलाई यस उपन्यासले मुख्य रूपमा चित्रण गरेको छ । नितान्त पृथक संसारभित्र विचरण गरी अकल्पनीय आख्यानात्मक आनन्द र अनुभूति यस उपन्यासबाट पाठकले प्राप्त गर्नेछन् ।

Title
मनु/Manu | Manu
Author
Dr. Devi Prasad Subedi
ISBN
9789937753456
Language
Nepali
Published
2023
Publication
Book Hill
Pages
350
Category
उपन्यास