Delivery across Nepal · नेपालभर डेलिभरी
urbashiउर्वशी
उपन्यास

urbashiउर्वशी

Urbashi
Written by Dr. Devi Prasad Subedi
Publisher Book Hill
Year 2025

प्रेमको गहिराइमा अज्ञात चुम्बकीय शक्ति अन्तर्निहित हुन्छ । त्यही प्रेमसूत्रमा यो संसार अडिएको छ । तर यथार्थमा त्यो प्रेम सम्बन्ध जति मनमोहक हुन्छ, त्यति नै त्यसभित्रका आकर्षण-विकर्षणहरू पेचिला र पीडादायकसमेत हुन्छन् । उर्वशीमा निहित सौन्दर्यको मादकता अत्यन्त लोभलाग्दो छ । त्यसले अनुरागात्मक स्थितिलाई मात्र जन्माएको, छैन, बरु त्यसले उसको जीवनमा अनेकौं सुख-दुःखका आरोह-अवरोहको अवस्था सिर्जना गरेको छ । परिणामतः उर्वशीले आफ्नो नृत्यकौशललाई परमप्रेमरूप शिवतत्त्वमा समर्पित गरेकी छ र त्यही नै उसको अन्तिम गन्तव्य बनेको छ ।

NRs 500 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

प्रेमको गहिराइमा अज्ञात चुम्बकीय शक्ति अन्तर्निहित हुन्छ । त्यही प्रेमसूत्रमा यो संसार अडिएको छ । तर यथार्थमा त्यो प्रेम सम्बन्ध जति मनमोहक हुन्छ, त्यति नै त्यसभित्रका आकर्षण-विकर्षणहरू पेचिला र पीडादायकसमेत हुन्छन् । उर्वशीमा निहित सौन्दर्यको मादकता अत्यन्त लोभलाग्दो छ । त्यसले अनुरागात्मक स्थितिलाई मात्र जन्माएको, छैन, बरु त्यसले उसको जीवनमा अनेकौं सुख-दुःखका आरोह-अवरोहको अवस्था सिर्जना गरेको छ । परिणामतः उर्वशीले आफ्नो नृत्यकौशललाई परमप्रेमरूप शिवतत्त्वमा समर्पित गरेकी छ र त्यही नै उसको अन्तिम गन्तव्य बनेको छ ।

Title
urbashiउर्वशी | Urbashi
Author
Dr. Devi Prasad Subedi
ISBN
1
Language
Nepali
Published
2025
Publication
Book Hill
Category
उपन्यास