Delivery across Nepal · नेपालभर डेलिभरी
मो-यान
उपन्यास

मो-यान

Mo Yan
Written by Mo-Yaan
Publisher Nepa~laya
Year 2025

सन् १९५५ मा चीनको शान्तुङ प्रान्तको काउमीमा जन्मेका मो यान सन् २०१२ को नोबेल साहित्य पुरस्कार विजेता लेखक हुन् । नोबेल कमिटीले उनीबारे भनेको छ, 'मो यान जादूयी यथार्थवादको माध्यमबाट लोककथा, इतिहास र समकालीन सन्दर्भलाई प्रस्तुत गर्छन्।' मो यान चिनियाँ ग्रामीण जीवनका सुख-दुःख असङ्‌गत घटनाद्वारा व्यक्त गर्छन् । चिनियाँ लोकविश्वास र उच्च कल्पनाशीलता प्रयोग गर्दै उनी आफ्ना आख्यान यस्तो ठाउँमा टुङ्ग्याउँछन् कि हामी फेरि पहिलो पृष्ठदेखि ती पढ्न थाल्छौँ । मो यान स्वयंले सर्वोत्तम श्रेष्ठलाई अनुवादका लागि छानेर दिएका यी कथा र उपन्यासिका उनका उत्कृष्ट प्रतिनिधि रचनाको सङ्कलन हो ।

NRs 675 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

सन् १९५५ मा चीनको शान्तुङ प्रान्तको काउमीमा जन्मेका मो यान सन् २०१२ को नोबेल साहित्य पुरस्कार विजेता लेखक हुन् । नोबेल कमिटीले उनीबारे भनेको छ, 'मो यान जादूयी यथार्थवादको माध्यमबाट लोककथा, इतिहास र समकालीन सन्दर्भलाई प्रस्तुत गर्छन्।' मो यान चिनियाँ ग्रामीण जीवनका सुख-दुःख असङ्‌गत घटनाद्वारा व्यक्त गर्छन् । चिनियाँ लोकविश्वास र उच्च कल्पनाशीलता प्रयोग गर्दै उनी आफ्ना आख्यान यस्तो ठाउँमा टुङ्ग्याउँछन् कि हामी फेरि पहिलो पृष्ठदेखि ती पढ्न थाल्छौँ । मो यान स्वयंले सर्वोत्तम श्रेष्ठलाई अनुवादका लागि छानेर दिएका यी कथा र उपन्यासिका उनका उत्कृष्ट प्रतिनिधि रचनाको सङ्कलन हो ।

Title
मो-यान | Mo Yan
Author
Mo-Yaan
ISBN
9789937984232
Language
Nepali
Published
2025
Publication
Nepa~laya
Category
उपन्यास, अनुदित सामग्री