साहसी केटो / Sahasi Keto
NRs 525
के तपाईं आफ्ना छोराछोरीको भविष्यप्रति चिन्तित हुनुहुन्छ ?
उनीहरूलाई सफल र शौर्यवान् कसरी बनाउनेबारे सोचमग्न हुनुहुन्छ ?
उनीहरूको स्वास्थ्यलाई लिएर चिन्तित हुनुहुन्छ ?
आफ्ना बालबच्चासँग भावनात्मक रूपमा कसरी जोडिने ?
एक आत्मविश्वासी, विनम्र र आत्मनिर्भर बच्चा कसरी हुर्काउने ?
अभिभावक र बच्चाले आजको युगमा के-कस्ता बाधा अड्चन भोगिरहेका छन् ?
के हाम्रा छोराछोरी सही मार्गमा छन् ?
सफल आमाबाबु हुनुको कर्तव्य के हो ? आजसम्मका अध्ययनहरूले के बताउँछन् ?
यी सबै प्रश्नको सजिलो उत्तरका लागि यो पुस्तक कोसेढुङ्गा हुन सक्छ । एक डाक्टरको भोगाइ, मेहनत र ज्ञानको त्रिवेणीबाट जन्मिएको यस पुस्तकले हाम्रा सन्ततिको उज्ज्वल भविष्यको खाका कोर्न सहयोग गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।
- Title
- शौर्य वात्सल्य | N A 4
- Author
- Shreedhar Khanal
- ISBN
- 9789905995703
- Language
- Nepali
- Published
- 2026
- Publication
- Book Hill
- Category
- बाल-साहित्य/किशोर साहित्य