फुल्न खोज्ने कोपिला /Fulna Khojne Kopila
NRs 180
नेलसन मण्डेला । nelson mandela
Nelsonmande<p>दक्षिण अफ्रिकाको रंगभेद नीतिलाई हटाउनको निम्ति २७ बर्षसम्म जेल जिबन बिताएका नेलसन मण्डेला संगर्ष र स्वतान्त्रताका प्रतिमूर्ति हुन् । आफ्नो व्यक्तिगत स्वार्थलाई थाती राखेर उनि सदैब देशको निम्ति समर्पित भइराहे । दक्षिण अफ्रिकालाई स्वतंत्र र रङभेदमुक्त बनाउनको निम्ति उनको योगदान महत्वपुण र अविष्मरणीय छ । उनले आफ्नो जिबनमा आइपरेका कठिनाईहरुलाई आफ्नो प्रसिद्ध आत्मकथा Long Walk to Freedom मा उल्लेख गरेका छन् । यो कृतिमा उनले आफ्नो जिबन र त्यो संग जोडिएका गटनाहरुको जिवन्त चित्रण गरेका छन् । यो त्यसैको सरल भावानुवाद हो । </p>
<p>दक्षिण अफ्रिकाको रंगभेद नीतिलाई हटाउनको निम्ति २७ बर्षसम्म जेल जिबन बिताएका नेलसन मण्डेला संगर्ष र स्वतान्त्रताका प्रतिमूर्ति हुन् । आफ्नो व्यक्तिगत स्वार्थलाई थाती राखेर उनि सदैब देशको निम्ति समर्पित भइराहे । दक्षिण अफ्रिकालाई स्वतंत्र र रङभेदमुक्त बनाउनको निम्ति उनको योगदान महत्वपुण र अविष्मरणीय छ । उनले आफ्नो जिबनमा आइपरेका कठिनाईहरुलाई आफ्नो प्रसिद्ध आत्मकथा Long Walk to Freedom मा उल्लेख गरेका छन् । यो कृतिमा उनले आफ्नो जिबन र त्यो संग जोडिएका गटनाहरुको जिवन्त चित्रण गरेका छन् । यो त्यसैको सरल भावानुवाद हो । </p>
- Title
- नेलसन मण्डेला । nelson mandela | Nelsonmande
- Author
- बालिका थपलिया
- ISBN
- 9789937876148
- Language
- Nepali
- Published
- 2015
- Publication
- Pachpokhari Prakashan Griha
- Pages
- 315
- Category
- संस्मरण/जीवनी/आत्मकथा