A Ray Of Light In The Himalayas
NRs 998
Yugdekhi Yugsamma युगदेखि युगसम्म
Yugdekhi Yugsammaफिल्म कलाकारका रूपमा मात्र नभई बौद्धिकता र व्यक्तित्वका मामिलामा अत्यन्तै रुचाइएका नेपालीमध्ये अग्रस्थानमा पर्छन्, राजेश हमाल । उनैसँग जीवन, सिनेमा र समाजबारे गरिएको अन्तरङ्ग कुराकानी हो, युगदेखि युगसम्म । पुस्तकमा उनले आफ्नो परिवार, बाल्यकाल, युवाकाल, प्रेमिका र वैवाहिक जीवनबारे खुलेर बोलेका छन् । आफूले अभिनय गरेका फिल्म, सँगै काम गरेका कलाकार र निर्देशकका साथै चलचित्रमा आफ्नो रुचि एवम् प्राथमिकताबारे पनि उनी यसमा मुखर छन् । 'महानायक'को उपाधि र बेला-बेला यसमाथि आउने प्रश्नहरूबारे खासमा राजेश हमाल के सोच्छन् भन्नेलगायत जिज्ञासाको जवाफ पनि पुस्तकले दिनेछ ।
फिल्म कलाकारका रूपमा मात्र नभई बौद्धिकता र व्यक्तित्वका मामिलामा अत्यन्तै रुचाइएका नेपालीमध्ये अग्रस्थानमा पर्छन्, राजेश हमाल । उनैसँग जीवन, सिनेमा र समाजबारे गरिएको अन्तरङ्ग कुराकानी हो, युगदेखि युगसम्म । पुस्तकमा उनले आफ्नो परिवार, बाल्यकाल, युवाकाल, प्रेमिका र वैवाहिक जीवनबारे खुलेर बोलेका छन् । आफूले अभिनय गरेका फिल्म, सँगै काम गरेका कलाकार र निर्देशकका साथै चलचित्रमा आफ्नो रुचि एवम् प्राथमिकताबारे पनि उनी यसमा मुखर छन् । 'महानायक'को उपाधि र बेला-बेला यसमाथि आउने प्रश्नहरूबारे खासमा राजेश हमाल के सोच्छन् भन्नेलगायत जिज्ञासाको जवाफ पनि पुस्तकले दिनेछ ।
- Title
- Yugdekhi Yugsamma युगदेखि युगसम्म | Yugdekhi Yugsamma
- Author
- Rajesh Hamal
- ISBN
- 9789937790680
- Language
- Nepali
- Publication
- Fineprint Books
- Category
- संस्मरण/जीवनी/आत्मकथा