Paatal Prawas | पातल प्रवास
NRs 315
Nepal dekhi America samma
नेपाल देखि अमेरिकासम्मकुनै वेलाको चर्चित उपन्यास हो यो । तीसको दशकको त्रिभुवन विश्वविद्यालयको परिवेशमा आधारित यस उपन्यासले तत्कालीन विद्यार्थीहरूको मनोविज्ञान, शैक्षिक क्षेत्रका विकृति र राज्यसंयन्त्रको निरङ्कुशताका बारेमा निकै मीठोसँग चिरफार गरेको छ ।
कुनै वेलाको चर्चित उपन्यास हो यो । तीसको दशकको त्रिभुवन विश्वविद्यालयको परिवेशमा आधारित यस उपन्यासले तत्कालीन विद्यार्थीहरूको मनोविज्ञान, शैक्षिक क्षेत्रका विकृति र राज्यसंयन्त्रको निरङ्कुशताका बारेमा निकै मीठोसँग चिरफार गरेको छ ।
उपन्यासमा प्रजातन्त्र र देशप्रेम प्रष्टसँग प्रकट भएको छ । निरङ्कुशता र विकृतिका कारकहरूमाथि उपन्यासकार निकै कठोर रूपले प्रस्तुत भएका छन् ।
यसका पात्र सजीव छन् । पढ्दै जाँदा कतिपय पात्र त पाठकका सामुन्नेमै उभिन आइपुग्छन् । उपन्यासकार शर्माको झर्रो र लालित्यपूर्ण भाषाले उपन्यासलाई जीवन्त बनाएको छ।
- Title
- Nepal dekhi America samma | नेपाल देखि अमेरिकासम्म
- Author
- Taranath Sharma
- ISBN
- 9789937712309
- Language
- Nepali
- Published
- 1992
- Publication
- Manjari Prakashan
- Pages
- 352
- Category
- उपन्यास