Nepal dekhi America samma | नेपाल देखि अमेरिकासम्म
NRs 415
Paatal Prawas
पातल प्रवासआजभन्दा तीन दशकअघि नयाँबानेश्वरको ४० हजार पर्ने पौने दुई रोपनी जग्गा २८ हजारमा बेचेर विद्यावारिधि गर्न अमेरिका जानु चानचुने आँट थिएन । परिवारका सदस्य, आफन्त र चिनारुहरूका नजरमा एकप्रकारको पागलपन थियो। भाषाविज्ञान विषयमा विद्यावारिधि गरेरै छाड्ने भूत सवार भएका यस कृतिका लेखकले अमेरिका जानुअघि खाएका हन्डर र गएपछि भोगेका कहरका बारेमा पुस्तकमा मर्मस्पर्शी ढङ्गले वर्णन गरेका छन् । यो पुस्तक झरों भाषाको अब्बल नमूना हो।
आजभन्दा तीन दशकअघि नयाँबानेश्वरको ४० हजार पर्ने पौने दुई रोपनी जग्गा २८ हजारमा बेचेर विद्यावारिधि गर्न अमेरिका जानु चानचुने आँट थिएन । परिवारका सदस्य, आफन्त र चिनारुहरूका नजरमा एकप्रकारको पागलपन थियो। भाषाविज्ञान विषयमा विद्यावारिधि गरेरै छाड्ने भूत सवार भएका यस कृतिका लेखकले अमेरिका जानुअघि खाएका हन्डर र गएपछि भोगेका कहरका बारेमा पुस्तकमा मर्मस्पर्शी ढङ्गले वर्णन गरेका छन् । यो पुस्तक झरों भाषाको अब्बल नमूना हो।
- Title
- Paatal Prawas | पातल प्रवास
- Author
- Taranath Sharma
- ISBN
- 9789937712026
- Language
- Nepali
- Published
- 2018
- Publication
- Manjari Prakashan
- Pages
- 253
- Category
- निबन्ध