Delivery across Nepal · नेपालभर डेलिभरी
नेपाली टुक्काको संरचनात्मक विश्लेषण। Nepali Tukkako Sanrachanatmak bishleshan
प्राज्ञिक तथा सन्दर्भ पुस्तक

नेपाली टुक्काको संरचनात्मक विश्लेषण। Nepali Tukkako Sanrachanatmak bishleshan

Nepali Tukkako Sanrachanatmak Bishleshan
Written by Dr. Dhruva Ghimire
Publisher Kathalaya Inc.
Year 2013
Pages 308

डा. ध्रुवकुमार घिमिरेको बालसाहित्यको क्षेत्रमा छुट्टै पहिचान रहेको छ । यसका अतिरिक्त विगत तिन दशकदेखि प्राध्यापन पेसामा संलग्न रहँदै आउनुभएका घिमिरे शोधकर्ता पनि हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषाका टुक्काका सम्बन्धमा विद्यावारिधि गर्नुभएको छ । विगत एक दशकदेखि नेपाली भाषाका टुक्काका बारेमा उहाँबाट गरिएका खोज अनुसन्धानमध्ये प्रस्तुत पुस्तक टुक्काको संरचनात्मक विश्लेषणमा केन्द्रित रहेको छ ।

NRs 350 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

डा. ध्रुवकुमार घिमिरेको बालसाहित्यको क्षेत्रमा छुट्टै पहिचान रहेको छ । यसका अतिरिक्त विगत तिन दशकदेखि प्राध्यापन पेसामा संलग्न रहँदै आउनुभएका घिमिरे शोधकर्ता पनि हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषाका टुक्काका सम्बन्धमा विद्यावारिधि गर्नुभएको छ । विगत एक दशकदेखि नेपाली भाषाका टुक्काका बारेमा उहाँबाट गरिएका खोज अनुसन्धानमध्ये प्रस्तुत पुस्तक टुक्काको संरचनात्मक विश्लेषणमा केन्द्रित रहेको छ ।

"...नेपाली टुक्काका अनुसन्धानमा डा. घिमिरे बेजोड मानिन्छन् । यो पुस्तक उनै अनुसन्धाताका अनुसन्धानको फल हो ।... यस ग्रन्थमा नेपाली टुक्कासँग जोडिएर आउने शब्दको व्याकरणात्मक र संरचनात्मक वर्गीकरण विस्तार पूर्वक गरिएको छ ।"

प्रा. डा. माधव प्रसाद पोखरेल (यसै पुस्तकको भूमिकाबाट)

Title
नेपाली टुक्काको संरचनात्मक विश्लेषण। Nepali Tukkako Sanrachanatmak bishleshan | Nepali Tukkako Sanrachanatmak Bishleshan
Author
Dr. Dhruva Ghimire
ISBN
9789937629294
Language
Nepali
Published
2013
Publication
Kathalaya Inc.
Pages
308
Category
प्राज्ञिक तथा सन्दर्भ पुस्तक, शिक्षा