जुलियस सिजर । Julias Sijar
NRs 175
ओथेलो । Othelo
Otheloओथेलो भनिसको सैन्य सेवाका कप्तान थिए । व्यक्तिका रूपमा उनी एक काव्यात्मक नायक थिए । उनी काव्यमै बगेका हुन्थे, आफ्नो साहसिक सैन्य जीवनका बारेमा बोल्दा अथवा अफ्रिकाको प्रचण्ड गर्मीमा राजकीय परिवेशमा हुर्किदाका दिनहरू बयान गर्दा । उनको बोलीमा जादूमयी मनमोहकता हुन्थ्यो । आफ्नी पत्नी डेस्डेमोना अन्य व्यक्तिसँग लसपस गरेको सुराकी पाएपछि उनको मनमा ईर्ष्याको आगोले भत्भती पोल्न थाल्छ र उनी सुतेका बेला उनको हत्या गर्न अघि सर्छन् । उनलाई अन्तिम पटक चुम्बन गर्दै भन्छन्, 'म तिमीलाई माया गर्छु, त्यसैले, म तिमीलाई मार्छु ।'
ओथेलो भनिसको सैन्य सेवाका कप्तान थिए । व्यक्तिका रूपमा उनी एक काव्यात्मक नायक थिए । उनी काव्यमै बगेका हुन्थे, आफ्नो साहसिक सैन्य जीवनका बारेमा बोल्दा अथवा अफ्रिकाको प्रचण्ड गर्मीमा राजकीय परिवेशमा हुर्किदाका दिनहरू बयान गर्दा । उनको बोलीमा जादूमयी मनमोहकता हुन्थ्यो । आफ्नी पत्नी डेस्डेमोना अन्य व्यक्तिसँग लसपस गरेको सुराकी पाएपछि उनको मनमा ईर्ष्याको आगोले भत्भती पोल्न थाल्छ र उनी सुतेका बेला उनको हत्या गर्न अघि सर्छन् । उनलाई अन्तिम पटक चुम्बन गर्दै भन्छन्, 'म तिमीलाई माया गर्छु, त्यसैले, म तिमीलाई मार्छु ।'
- Title
- ओथेलो । Othelo | Othelo
- Author
- W. Shakespeare
- ISBN
- 9789937900393
- Language
- Nepali
- Published
- 2009
- Publication
- Educational Book House
- Pages
- 79
- Category
- अनुदित सामग्री, क्लासिक