Delivery across Nepal · नेपालभर डेलिभरी
सम्बन्धहरू
संस्मरण/जीवनी/आत्मकथा

सम्बन्धहरू

Sambandhaharu
Written by विजय कुमार
Publisher Fineprint Books
Year 2020
Pages 257

जीवनको अस्थायीपनको किताब हो। अनित्य र क्षणिकताबीच पनि प्रेम, साहस र अमरत्वको खोज हो, यो कृति। कोरोना लकडाउनभन्दा दुइ महिनाअघि छापिन तयार अवस्थामा रहेको यो किताब पढ्दा पाठक छक्क पर्नेछन; कति सुस्तरी गुनगुनाएर पनि मनै हल्लाउँछ सम्बन्धहरूले। मदन पुरस्कारप्राप्त बेस्ट सेलर खुसिपछि लेखकको यो दोस्रो कृति सिर्जनात्मक गैरआख्यान शैलीमा बुनिएको एक बेजोड रचना हो।

NRs 498 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

जीवनको अस्थायीपनको किताब हो। अनित्य र क्षणिकताबीच पनि प्रेम, साहस र अमरत्वको खोज हो, यो कृति। कोरोना लकडाउनभन्दा दुइ महिनाअघि छापिन तयार अवस्थामा रहेको यो किताब पढ्दा पाठक छक्क पर्नेछन; कति सुस्तरी गुनगुनाएर पनि मनै हल्लाउँछ सम्बन्धहरूले। मदन पुरस्कारप्राप्त बेस्ट सेलर खुसिपछि लेखकको यो दोस्रो कृति सिर्जनात्मक गैरआख्यान शैलीमा बुनिएको एक बेजोड रचना हो।

Title
सम्बन्धहरू | Sambandhaharu
Author
विजय कुमार
ISBN
9789937665872
Language
Nepali
Published
2020
Publication
Fineprint Books
Pages
257
Category
संस्मरण/जीवनी/आत्मकथा