Delivery across Nepal · नेपालभर डेलिभरी
सङ्गत / sangat
उपन्यास

सङ्गत / sangat

Sangat
Written by Devendra Neupane
Publisher Educational Book House
Year 2019
Pages 158

'वास्तवमा हामी लागू पदार्थको प्रयोगकर्ता बन्न मन नै लागेर बनेका त होइनौ नि, यार । सुरुमा कस्तो हुँदो रैछ चाखी हेरौं भनेर खाइयो । पछि रमाइलो मानेर खाइयो । बानी नै परेपछि नभई नहुने भयो । अब अहिले छोड्न मन त छ नि । तर मन हुँदा हुँदै पनि छोड्न सकिएको छैन । के गर्ने ?" "हो नि । जीवनमा कसले भविष्यमा गएर आफू लागू पदार्थको सेवन गर्छु वा दुर्व्यसनमा फस्छु भन्ने सोचेको हुन्छ र ? तर घर-परिवार र समाजले भने हामीलाई जानीजानी यसमा लागेको जस्तो ठान्छ । -यसै पुस्तकबाट

NRs 295 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

'वास्तवमा हामी लागू पदार्थको प्रयोगकर्ता बन्न मन नै लागेर बनेका त होइनौ नि, यार । सुरुमा कस्तो हुँदो रैछ चाखी हेरौं भनेर खाइयो । पछि रमाइलो मानेर खाइयो । बानी नै परेपछि नभई नहुने भयो । अब अहिले छोड्न मन त छ नि । तर मन हुँदा हुँदै पनि छोड्न सकिएको छैन । के गर्ने ?" "हो नि । जीवनमा कसले भविष्यमा गएर आफू लागू पदार्थको सेवन गर्छु वा दुर्व्यसनमा फस्छु भन्ने सोचेको हुन्छ र ? तर घर-परिवार र समाजले भने हामीलाई जानीजानी यसमा लागेको जस्तो ठान्छ । -यसै पुस्तकबाट

Title
सङ्गत / sangat | Sangat
Author
Devendra Neupane
ISBN
9789937711227
Language
Nepali
Published
2019
Publication
Educational Book House
Pages
158
Category
उपन्यास