विवाहअगाडि विवाहपछाडि/Bibahaagadi Bibahapachadi
NRs 580
संस्कारी बन्ने काइदा / Sanskaari Banne Kaida
Sanskaari Banne Kaida"हाम्रो कर्म (काम र कर्तव्य) ले हाम्रा लागि एक नैतिक स्तरको कर्मसँगै उक्त खातामा बैङ्क खाता (संस्कार) बनाउँछ । हरेक ताजा इन्ट्री चलिरहन्छ र दुवै खाताको हरेक पटक रिन्यु गर्ने काम भइरहेको हुन्छ ।"—अर्नाल्ड टायनबी "जुन किसिमको संस्कार हामी सञ्चय गछौँ, त्यसैअनुरूप हाम्रो चरित्रको निर्माण हुन्छ । संस्कार मनुष्यको तिनै विचारहरूको परिपक्व स्वरूप हो, जसले लामो समयसम्म मस्तिष्कमा रहेर स्थायी स्थान बनाएका हुन्छन् । यदि मस्तिष्कमा असल विचार अपनाएर त्यसैको चिन्तन र मनन गर्ने हो भने त्यसैअनुरूप संस्कार पनि शुभ र सुन्दर हुन्छ । यसको विपरीत यदि नराम्रो विचार ग्रहण गरेर मस्तिष्कमा राखिरहने र मनन गर्ने गरियो भने त्यसैअनुरूप संस्कारका रूपमा फोहोरमैला मात्रै एकठ्ठा गर्ने काम गरिन्छ ।"प्रसिद्ध मनोवैज्ञानिक फ्रान्सिस मेरिल, 'द सिक्रेट सेल्फ' फाइनप्रिन्ट बुक्स (गैरआख्यान)
"हाम्रो कर्म (काम र कर्तव्य) ले हाम्रा लागि एक नैतिक स्तरको कर्मसँगै उक्त खातामा बैङ्क खाता (संस्कार) बनाउँछ । हरेक ताजा इन्ट्री चलिरहन्छ र दुवै खाताको हरेक पटक रिन्यु गर्ने काम भइरहेको हुन्छ ।"—अर्नाल्ड टायनबी "जुन किसिमको संस्कार हामी सञ्चय गछौँ, त्यसैअनुरूप हाम्रो चरित्रको निर्माण हुन्छ । संस्कार मनुष्यको तिनै विचारहरूको परिपक्व स्वरूप हो, जसले लामो समयसम्म मस्तिष्कमा रहेर स्थायी स्थान बनाएका हुन्छन् । यदि मस्तिष्कमा असल विचार अपनाएर त्यसैको चिन्तन र मनन गर्ने हो भने त्यसैअनुरूप संस्कार पनि शुभ र सुन्दर हुन्छ । यसको विपरीत यदि नराम्रो विचार ग्रहण गरेर मस्तिष्कमा राखिरहने र मनन गर्ने गरियो भने त्यसैअनुरूप संस्कारका रूपमा फोहोरमैला मात्रै एकठ्ठा गर्ने काम गरिन्छ ।"प्रसिद्ध मनोवैज्ञानिक फ्रान्सिस मेरिल, 'द सिक्रेट सेल्फ' फाइनप्रिन्ट बुक्स (गैरआख्यान)
- Title
- संस्कारी बन्ने काइदा / Sanskaari Banne Kaida | Sanskaari Banne Kaida
- Author
- डा. राजु अधिकारी
- ISBN
- 9789937746755
- Language
- Nepali
- Published
- 2023
- Publication
- Fineprint Books
- Pages
- 231
- Category
- प्रेरणादायी पुस्तकहरू