Delivery across Nepal · नेपालभर डेलिभरी
यस्तो होस्  जिबनशैली । yasto hos jibanshaili
स्वस्थ्य / जीवनशैली

Yastohosjibanshaili
Written by डा. राजु अधिकारी
Publisher Fineprint Books
Year 2018
Pages 329

सृष्टि र प्रकृतिमा जेजति सिर्जना छन्, ती सबै मानवीय सुखशान्तिका निम्ति हुन् । सबै आबिस्कार, सबै विज्ञान, सबै ग्रन्थ र सबै मान्छेकै सुख र समृदी लागि हुन् । मानिसले आफ्नो जिबनमा जेजति मिहिनेत, पुरुषार्थ, प्रयत्न एवम् संघर्ष गर्छ- ती सबैको अन्तिम उद्देश्य सत्-चित्-आनन्द नै हो । यो तब मात्र प्राप्त हुन्छ, जब हाम्रो जिबनशैली सुव्यवस्थित, लयबद्ध, प्राकृतिक, स्वस्थ एवम् सोन्दर्यमय हुन्छ । येस्तो जिवानादायिनी कलातर्फ उन्मुख गराउन सघाउने पुस्तक हो, यस्तो होस् जिबनशैली ।

NRs 498 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

सृष्टि र प्रकृतिमा जेजति सिर्जना छन्, ती सबै मानवीय सुखशान्तिका निम्ति हुन् । सबै आबिस्कार, सबै विज्ञान, सबै ग्रन्थ र सबै मान्छेकै सुख र समृदी लागि हुन् । मानिसले आफ्नो जिबनमा जेजति मिहिनेत, पुरुषार्थ, प्रयत्न एवम् संघर्ष गर्छ- ती सबैको अन्तिम उद्देश्य सत्-चित्-आनन्द नै हो । यो तब मात्र प्राप्त हुन्छ, जब हाम्रो जिबनशैली सुव्यवस्थित, लयबद्ध, प्राकृतिक, स्वस्थ एवम् सोन्दर्यमय हुन्छ । येस्तो जिवानादायिनी कलातर्फ उन्मुख गराउन सघाउने पुस्तक हो, यस्तो होस् जिबनशैली ।

Title
यस्तो होस् जिबनशैली । yasto hos jibanshaili | Yastohosjibanshaili
Author
डा. राजु अधिकारी
ISBN
9789937665490
Language
Nepali
Published
2018
Publication
Fineprint Books
Pages
329
Category
स्वस्थ्य / जीवनशैली