सन्त्रासका साठी दिन / Santrasaka Sathi Deen
Santrasaka Sathi Deen१. जहाँ असत्यको खेलमा सत्य लुकाइन्छ, त्यहाँ न्यायको आशा गर्नु व्यर्थ । २. जहाँ न्याय हुँदैन, त्यहाँ निर्दोषको कुनै सहारा हुँदैन । ३. यसैले जहाँ न्याय छोपिन्छ, त्यहाँ निर्दोषको भाग्नु त स्वाभाविकै बन्दछ । ४. जहाँ निर्दोष हुनाको प्रमाण खोजिन्छ; मान्नुस्, त्यहाँ असत्यको दम्भ बढिरहेकै हुन्छ । ५. अनि निर्दोष हुनाको प्रमाण खोजेर त्यसको कुनै महत्त्व र अर्थ राखिने छैन भने सामान्यभन्दा सामान्य मान्छे पनि पूर्णतः टुक्रिनुभन्दा पहिला आतङ्कित त हुन्छ नै, अनि त्यसपछि टुक्रिंदै-टुक्रिंदै असहाय वृत्तमा क्षीण भएर रहन्छ नै ।
१. जहाँ असत्यको खेलमा सत्य लुकाइन्छ, त्यहाँ न्यायको आशा गर्नु व्यर्थ । २. जहाँ न्याय हुँदैन, त्यहाँ निर्दोषको कुनै सहारा हुँदैन । ३. यसैले जहाँ न्याय छोपिन्छ, त्यहाँ निर्दोषको भाग्नु त स्वाभाविकै बन्दछ । ४. जहाँ निर्दोष हुनाको प्रमाण खोजिन्छ; मान्नुस्, त्यहाँ असत्यको दम्भ बढिरहेकै हुन्छ । ५. अनि निर्दोष हुनाको प्रमाण खोजेर त्यसको कुनै महत्त्व र अर्थ राखिने छैन भने सामान्यभन्दा सामान्य मान्छे पनि पूर्णतः टुक्रिनुभन्दा पहिला आतङ्कित त हुन्छ नै, अनि त्यसपछि टुक्रिंदै-टुक्रिंदै असहाय वृत्तमा क्षीण भएर रहन्छ नै ।
(यसै उपन्यासबाट...)
- Title
- सन्त्रासका साठी दिन / Santrasaka Sathi Deen | Santrasaka Sathi Deen
- Author
- Roshan Thapa 'Nirav'
- ISBN
- 9789937780896
- Language
- Nepali
- Published
- 2024
- Publication
- Sikha Books
- Pages
- 219
- Category
- उपन्यास