Delivery across Nepal · नेपालभर डेलिभरी
शरणार्थी /Sharanarthi
उपन्यास

शरणार्थी /Sharanarthi

Sharanarthi
Written by Krishna Dharawasi
Publisher Pairawi Book House
Year 2018
Pages 212

यस पुस्तकमा लेखकले विदेसिएका नेपालीहरुको जीवन यापन गर्ने तरिका, उनि हरुको संघर्स, खुसिका केहि र उदासीन थुप्रै पलहरुको समाबेसीकरण पाउदछौँ । नेपालीहरु जत्तिनै इमान्दारीता र मेहेनती पुर्वक काम गर्दा पनि बिदेसी मुलुकमा खुशी र आत्मशान्ति नपाएका घटना हरु समाबेस गरि लेखिएको यो पुस्तकमा नेपाली राजनैतिक वातावारण को पनि चर्चा भएको देखिन्छ। एकदमै सरल शैलीमा लेखिएको यो पुस्तक पाठक हरुले खुब रुचाउनु भएको छ।

NRs 425 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

यस पुस्तकमा लेखकले विदेसिएका नेपालीहरुको जीवन यापन गर्ने तरिका, उनि हरुको संघर्स, खुसिका केहि र उदासीन थुप्रै पलहरुको समाबेसीकरण पाउदछौँ । नेपालीहरु जत्तिनै इमान्दारीता र मेहेनती पुर्वक काम गर्दा पनि बिदेसी मुलुकमा खुशी र आत्मशान्ति नपाएका घटना हरु समाबेस गरि लेखिएको यो पुस्तकमा नेपाली राजनैतिक वातावारण को पनि चर्चा भएको देखिन्छ। एकदमै सरल शैलीमा लेखिएको यो पुस्तक पाठक हरुले खुब रुचाउनु भएको छ।

Title
शरणार्थी /Sharanarthi | Sharanarthi
Author
Krishna Dharawasi
ISBN
9789937541282
Language
Nepali
Published
2018
Publication
Pairawi Book House
Pages
212
Category
उपन्यास